मिया खलिफा पोर्न उद्योगकी चर्चित नाम हुन् । पोर्न उद्योगबाट उनले आफूलाई अलग्गाएपनि त्यतिबेला आफूलाई उक्त क्षेत्रमा फिट गराउनका लागि उनले आफूमा थुप्रै परिवर्तन गरेकी थिइन् । अब मियाले आफूले आफ्नो स्तनको शल्यक्रिया गराएको खुलासा गरेकी छिन् ।
मिया खलिफा आजकाल टिकटकमा छाएकी छिन् । उनका नयाँ भिडियो आउने बित्तिकै चर्चित हुन थालेको छ । उनको यो भिडियो देखेर कोही हाँसिरहेका छन् भने कोहीले उनको व्यापक आलोचना गरिरहेका छन् । चर्चामा आएको नयाँ भिडियोमा मिया आफ्नो भविष्यमा जन्मिने छोरीलाई मेसेज दिइरहेकी छिन् । उनले भनेकी छिन्, ‘तिमी आफ्नी आमाजस्तै देखिनका लागि धेरै नै पैसाको आवश्यकता पर्नेछ ।’
यो भिडियोमा मियाले आफ्नो स्तन नक्कली भएको खुलासा गरेकी छिन् । भिडियोलाई अहिलेसम्म ७।३ मिलियनभन्दा बढीपटक हेरिसकिएको छ । यो भिडियोसँगै नयाँ विवाद सुरु भएको छ ।
यो भाइरस भिडियोमा २८ वर्षकी मिया खलिफालाई भविष्यमा जन्मिने छोरीसँग कुरा गरिरहेको देख्न सकिन्छ । उनकी काल्पनिक छोरी भन्छिन्, ‘मम्मी म ठूलो भएर तपाईंजस्तो देखिन आतुर छु ।’ यो कुराको जवाफमा मियाले जे भनिन् त्यसले सबैलाई चकित बनाएको हो ।
मिया खलिफाले १५ लाखमा गराइन् स्तनको शल्यक्रिया, भिडियोमा गरिन् खुलासा
मिया खलिफाले १५ लाखमा गराइन् स्तनको शल्यक्रिया, भिडियोमा गरिन् खुलासा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




