• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

थकाली युवा परिवार राष्ट्रिय भेला, नेतृत्व तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण् आयोजना गर्न

  •  संवाददाता
  • शनिबार, पुष ०३, २०७८ मा प्रकाशित
    Advertisement

    प्रथम थकाली युवा युवा राष्ट्रिय भेला, नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षण इपीएस कार्यक्रम पुस को ७ गतेदेखि ११ गतेसम्म पोखरामा आयोजना हुने भएको छ ।

    थकाली युवा परिवार नेपालले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर १९ क्षेत्रका युवाहरुलाई पोखरामा बोलाएर राष्ट्रिय भेला, नेतृत्व तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण् आयोजना गर्न लागेको जानकारी दिएको हो ।

    परिवारका अध्यक्ष योगेन्द्र शेरचनले थकाली आदीवासीहरुको आफ्नै सामाजिक मान्यता रहेको बताउँदै आफ्नो भाषा, रीतिथिति, संस्कृतिको उचित संरक्षण्, संवर्धन र समृद्धिकरणका लागि रहँदै आएको बताए ।

    अहिलेको अवस्थामा युवाहरु विदेश पलायन भईरहेको र थकाली युवाहरु पनि वाध्यताले विदेशीन परिरहेको अवस्थामा उनीहरुलाई आफ्नो भेषभुषा, भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्नको लागि उत्प्रेरित गर्ने कार्यक्रमको उदेश्य रहेको शेरचनले बताए ।

    हाामीले युवालाई आफ्नो पहिचानको बारेमा थाहा दिनुपर्छ, उनले भने आधुनिक समय छ तर हामीले हाम्रो चालचलन र रीतिथितिलाई भूल्न हुँदैन भनेर “धर्म, संस्कृति हाम्रो परम्परा, संरक्षण्, संवर्धन् युवाहरुको अविभारा” नाराकासाथ राष्ट्रिय भेलार प्रशिक्षण् गर्न लागेका हौं ।

    पुसको ७ गतेबाट ११ गतेसम्म चल्ने कार्यक्रमको उद्घाटन सत्रको प्रभुख अतिथि लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचने भएका छन् ।

    कर्यक्रमको प्रशिक्षकमा अष्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेश दाहाल रहने भएका छन् । सोहि अवसरमा “थकाली युवा, अवसर, चूनौती र संभावना” विषयक छलफल पनि गरिने अध्इक्ष शेरचनले बताए ।

    कार्यक्रमलाई सफल बनाउन प्रभु बैंकले मुख्य सहयोग गरेको छ । यस्तै मीन बहादुर शेरचन स्टोर सहायक सहयोगी रहेको छ । अन्य सहयोगिहरुमा जयन्द्र गौचन, हरिध्वज तुलाचन पोखरा, अर्जुनसिंह तुलाचन काठमाडौं, विश्व शेरचन काठमाडौं, शरद भट्टचन पोखरा, ओमविकास तथा देउ कुमारी गौचन स्कृति प्रतिष्ठान मुस्ताङ रहेका छन् ।

    कार्यक्रम सम्पन्न गर्न अनुमानित खर्च १३ लाग्ने भएको छ । प्रशिक्षण अवधिभर देशका १९ क्षेत्रबाट आउने थकाली युवाहरुको लागि सबै व्यवस्थापनमा सो रकम खर्च हुने बताईएको छ । कार्यक्रममा संस्थाका कोषाध्यक्ष शंजिवमान तुलाचन, सल्लाहकार हरिध्वज तुलाचन सचिव विकल शेरचनलगायतले बोलेका थिए ।

    शनिबार, पुष ०३, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.