• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • ४ हप्ता अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

एउटा यस्तो ठाउँ जहाँ मासु बिक्रि गर्न पाइँदैन

  •  संवाददाता
  • सोमबार, पुष ०५, २०७८ मा प्रकाशित
    Advertisement

    लामो सयमदेखि विश्वकै पवित्र मानिएको भारतको धार्मिक राजधानीले हाल आएर पकान राज्यको रुपमा पर्यटकलाई आकर्षित गर्ने प्रयास गर्दै आएको छ । यो सहर शाकाहारी स्वर्गको रुपमा परिणत भएसँगै यसलाई पकान राज्यको हैसियतबाट पर्यटकलाई आकर्षित गर्न लागेको हो । कम्तीमा पनि १८०० बीसीदेखि बसोबास हुँदै आएको वाराणसी पृथ्वीकै पुरानो बस्तीको रुपमा चिनिँदै आएको छ र विश्वकै १.२ अर्ब हिन्दुका लागि पवित्र मानिँदै आएको छ ।
    प्रत्येक दिन मन्दिरको घण्ट बजेसँगै दसौँ हजार श्रद्धालुहरु सहरको ८८ ढुुंगाको घाटमा पाइला राख्छन् । यी घाटहरु गंगा नदीमा अवस्थित छन् । त्यहाँ नुहाएपछि उनीहरुले आफ्नो पाप पखालिने सोच बनाएका छन् । आफ्नो सन्तान वा नातेदार गुुमाएकाहरु वाराणसीको भुुइँमा शव जलाउने काम गर्छन् । यसो गर्दा भगवान शिवले कानमा सानो स्वरमा तारक मन्त्र सुनाउने भएकाले मृतकले तत्काल मोक्ष पाउने जनविश्वास छ ।
    वाराणसी भारतको धार्मिक राजधानी सम्भवतः हुनसक्छ । तर यो स्थान खानकुराका पारखीलाई आकर्षित गर्ने खालको हाल सम्म पनि हुन सकेको छैन । खानेकुराका धेरैजसो पारखीहरु दिल्ली, कोलकाता तथा चेन्नइ धाउने गरेका छन् ।
    २०११ देखि २०१६ सम्म प्रत्येक वर्ष मिचेलिनी स्टार प्राप्त गर्दै आएका सेफ विकाश खन्नाले म्यानहाटनमा ‘जुनुन’ नामको रेष्टुरेन्ट चलाएका थिए । उनले वाराणसीको एउटा मन्दिरमा खुवाइएको गहुँको पिठोको प्यानकेकले निकै नै मोहित बनाएको बताए । ‘मैले यसलाई आफ्नो म्यानहटनको किचेनमा बनाउन प्रयास गरेको छु । यसको स्वादले स्वर्गीय आनन्द दिन्छ,’ खन्नाले लोनली प्लानेटलाई २०२० मा बताएका थिए ।
    एउटा यस्तो मुलुक जहाँ ८० प्रतिशत हिन्दु र २० प्रतिशत साकाहारी छन्, यिनिहरुका लागि मासुको विकल्पको रुपमा खासै केही पनि पाइँदैनन् । तर, वाराणसी साकाहारी भोजनका लागि निकै नै चर्चित स्थान बन्न थालेको छ । यहाँ पाइने सात्विक भोजनलाई मानिसहरुले अत्यन्त चाखलाग्दो बताएका छन् ।
    परम्परागत रुपमा वाराणसीको रेष्टुरामा पश्चिमेली पर्यटक र मांसाहारी हिन्दु तिर्थालुलाई मांसाहारी भोजन नै पस्किने गरिन्थ्यो । सात्विक भोजन घरमा मात्रै सिमित थियो । तर २०१९ मा हिन्दु राष्ट्रवादी पार्टीको सरकारले सबै वाराणसी मन्दिर र सम्पदाका साइटको २५० मिटर भित्रको परिधिभित्र मासुको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएको थियो ।

    यसले त्यहाँका रेष्टुराहरुलाई स्थानीय साकाहारी खाना राख्न प्रेरित ग¥यो र वाराणसीको घर घरमा थुप्रै पिँढिदेखि पुस्तान्तरण हुँदै आएको खानेकुराले क्रमशः रेष्टुरेन्टमा पनि स्थान पाउन थाल्यो जुन पर्यटकका लागि उपलब्ध थिएनन् ।

    वराणसीमा साकाहारी भोजनको व्यापक उपलब्धताका कारण हाल मानिसहरु यहाँ खानाका लागि पनि जाने गरेका छन् ।

    राकेश गिरी नामका एक व्यक्तिले भने, ‘वराणसीमा घुम्न आउनुको मेरो कारण भिन्न छ । म मृत्युको सामना गर्न वा आफ्नो आत्मा शुद्धिकरणका लागि यहाँ आएको होइन । म यो शहरमा पाइने उत्कृष्ट शाकाहारी भोजनको स्वाद लिन आएको हुँ । ’

    ‘म र मेरो परिवार थुप्रै पिढिँदेखि शुद्ध शाकाहारी हौँ । अण्डा पकाइने घरमा हामी पानी पनि पिउँदैनौं,’ गिरीले भने

    सोमबार, पुष ०५, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.