• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

मुस्ताङमा जिल्ला अधिकारी सहितको टोलीले पटक पटक वन गस्ती छड्के

  •  संवाददाता
  • बिहीबार , पुष ०८, २०७८ मा प्रकाशित
    Advertisement

    वन्यजन्तु चोरी शिकार नियन्त्रण गर्न हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ लुप्रा वन क्षेत्रमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले पटक पटक छड्के वन गस्ती गरिरहेका छन् ।

    गत कतिक महिनाको दोस्रो साता मुस्ताङ जिल्लाको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको लुप्राको वन क्षेत्रमा सिकारीले थापेको पासोमा परेर दुईवटा भाले कस्तुरी र तीनवटा पोथी कस्तुरी मृग मृत अवस्थामा फेला परेपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मासहित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, स्थानीय र जिल्लाका तीनै वटा सुरक्षा निकायको टोलीले शनिबार आकस्मीक वन गस्ती गरेको हो । यस अघि पनि प्रजिअ शर्मा नेतृत्वमा एक्यापका जोमसोम प्रमुख ऋषि बराल र सुरक्षा निकायको टोलीले वन गस्ती गरेको थियो । वन गस्ती बढाएपछि तस्करको गतिविधि रोकीएको बताइएको छ ।
    गस्तीकै क्रममा यस अघि कस्तुरी मृगलाई लक्षित गरि थापेका १८४ पाँसो फेला परेका थियो । टोलीले वन्यजन्तु चोरी शिकार गर्ने उद्देश्यले बिछ्याइएका पाँसो नियन्त्रणमा लिएको थियो । कस्तुरी मृग पासोमा परेपछि चोरीशिकार नियन्त्रण र पासा थाप्नेको पहिचानकालागि अनुसन्धान भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले बताएका छन् ।

    गस्तीमा गएको टोली समुन्द्री सतहदेखि ४ हजार मिटर उचाईको लेकसम्म पुगेको हो । दसैं,तिहारको छेको पारेर वन्यजन्तु तस्करले गतिविधि बढाएपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले स्थानीय संरक्षण समितिलाई वन अनुगमन तथा वन्यजन्तु तस्कर हुन सक्ने भन्दै सचेत रहन पत्रचार गरेको आयोजनाका जोमसोम प्रमुख ऋषि बरालले बताए ।

    बिहीबार , पुष ०८, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.