• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कैलाश सहकारी संस्था लिमिटेडको पदस्थापना सम्पन्न

  •  संवाददाता
  • शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
    Advertisement

    कैलाश सहकारी तथा ऋण सहकारी संस्था लिमिटेडको पदस्थापना सम्पन्न भएको छ ।

    पोखरा, कैलाश सहकारी संस्था लिमिटेडको ५ औ अबिधेशन वाट निर्वाचित कार्यसमितिको पदस्थापना लेकसाइड स्थित होटल कौशी मा सम्पन्न भएको छ ।
    नव निर्वाचित कार्य समितिलाई पूर्व अध्यक्ष तथा निर्वाचन समिति संयोजक दुर्गा प्रसाद पौडेल ले पदस्थापना गराएका थिए
    कार्यक्रममा निर्वतमान अध्यक्ष शिवहरी अधिकारीले आफ्नो ३ बर्षे कार्यकालमा बिभिन्न पदमा रही सहयोग गर्नेलाई मायाको चिनो ले धन्यवाद ब्यक्त गरेका थिए ।
    संस्थाको पदस्थापना संगै पहिलो बैठक बसि बिभिन्न समिति उपसमिति चयन गरेको छ ।

    संस्थाको सल्लाहकारमा संयोजक शिवहरी अधिकारी रहेका छन भने सल्लाहकारमा नविनराज पौडेल,दुर्गा प्रसाद पौडेल,जीवन ढुङ्गाना,जनकराज तिवारी,अशोक बाटाजु,जयन्द्र राजभण्डारी,मदन प्रसाद आचार्य,नारायण बाटाजु,इन्द्र प्रसाद पौडेल, बलराम शर्मा,टुकलाल नेपाली,तुलसीराम सुवेदी,रविनाथ दाहाल रहेका छन । यसैगरी ऋण उपसमिति संयोजक विनोदराज ढकाल सदस्यहरुमा ज्ञानेन्द्र पौडेल,सन्दिप पराजुली, शिक्षा उप समिति संयोजक घनश्याम पौडेल, सदस्यहरुमा ओम बहादुर थापा,विजय पहारी ,बजार ब्यवस्थापन उप समिति संयोजक कपिल सापकोटा,सदस्यहरुमा देवानन्द पोखरेल, नारायणहरी अधिकारी ,महिला उपसमित संयोजक पूर्ण कुमारी थापा सदस्यमा मिरु लम्साल कल्पना अधिकारी,कमला पौडेल,लता थापा अनुशासन उपसमिति संयोजक प्रदिप कुमार नापित,टोलामोहन तिवारी,दिनेश कुमार श्रेष्ठ प्राविधिक उप समिति संयोजक सन्देश उदास सदस्यहरुमा टिकाराम पराजुली,भक्त तामाङ्ग,अर्जुन कुँवर ,कृष्ण पराजुली रहेको कुरा नवनिर्वाचित अध्यष खडानन्द अधिकारीले जानकारी दिए ।

    कार्यक्रममा जयन्द्र राजभण्डारी,इन्द्र प्रसाद पौडेल,रविनाथ दाहाल,जीवन ढुंगाना,तुलसीराम सुवेदी,बलराम शर्मा,जनकराज तिवारी,विनोदराज ढकाल, परशुराम शर्मा,खडानन्द अधिकारी शान्ती सुवेदी लगाएतले संस्थाका बारेमा बोलेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव बिष्णुहरी अधिकारी ले गरेका थिए ।

    शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.