• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

विवाह गर्नुअघि सबैले गर्नुपर्छ यी ८ काम, नभए तपाईंलाई हुनेछ अफसोस

  •  संवाददाता
  • मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित
    Advertisement

    सोसल मिडियामा स्क्रोल गरेर हेर्दा साथीभाइ वा आफन्तको विवाहको तस्बिर देख्नुहुन्छ होला । यस्तै कतिले इन्गेजमेन्ट त केहीले हनिमुनका फोटो पनि सेयर गरिरहेका होलान् । यो देखेर तपाईंलाई पनि परिवारका सदस्यले विवाह गर भन्ने दबाब दिइरहेका
    महिला होस् वा पुरुष हरेकको जीवनमा विवाहले केही परिवर्तन ल्याइदिएकै हुन्छ । यो कुरालाई तपाईंले पनि महसुस गर्नुभएको होला । जो साथीलाई तपाईंले दिनदिनै भेट्नु हुन्थ्यो, उनीहरु आज कम भेट्न भेट्न थालेका छन् । उनीहरुको पारिवारिक जिम्मेवारी बढेका कारण यस्तो भएको हो ।

    लाइफ कोच तथा लेखिका सारा इ स्टिवर्ट भन्छिन्, ‘विवाहले सबैकुरा फेरिदिन्छ ।’
    यदि तपाईं पनि विवाह गर्ने योजना बुनिरहनुभएको छ भने यहाँ दिइएका ८ कामबारे पढ्नुहोस् र तपाईंले ती काम गर्नुभयो कि भएन भनेर मनन गर्नुहोस् । विवाह अघि यी काम गर्न विज्ञको सल्लाह छ ।
    १. सम्बन्धमा रहनुहोस्ः

    सम्बन्धमा रहँदा र कसैलाई डेट गरेपछि हाम्रा लागि को सही छ, को गलत छ भन्ने थाहा हुन्छ । सेक्सोलोजिस्ट, रिलेशनशिप एक्सपर्ट तथा राइटर डन माइकल भन्छन्, ‘विवाह गरेपछि जो पनि खुसी हुन्छ र उसको जीवन परिवर्तन हुन्छ । मेरो मान्यता यो छ कि सम्बन्ध एउटा यस्तो प्रक्रिया हो जसबाट हामी सबै गुज्रिनुपर्छ ।’

    यस्तै, साइकोथेरेपिस्ट फ्रान वालफिस भन्छन्, ‘जोडीले कम्तिमा एक पटक सम्बन्धको अनुभव गर्नुपर्छ । यसो हुँदा भविष्यका लागि तयार हुनसक्छ ।’

    २. एक्लै वा रुममेटसँग बस्नुहोस्ः

    एक्लै वा रुममेटसँग बस्दा तपाईंले धेरै कुरा सिक्नुहुन्छ । यस्तो गर्दा तपाईं आर्थिक र भावनात्मक रुपमा आफूले आफैंलाई तयार गर्नुहुन्छ र परिस्थितिसँग लड्न सिक्नुहुन्छ । एक्लै वा रुममेटसँग बस्दा तपाईंले घरको जस्तै सुविधा पाउनुहुन्नँ । जस्तै, आमाको हातको खाना, धोइएका कपडा, सफा घर आदि । जब तपाईं एक्लै बस्नुहुन्छ तब सबै काम तपाईं आफैंले गर्नुपर्छ ।

    ३. आर्थिक रुपमा सबलः

    चाहे तपाईं जागिर खाइरहनुभएको छ वा कुनै अन्य काममार्फत् तपाईंको आम्दानी भइरहेको छ, जोसुकै पनि आर्थिक रुपमा स्वतन्त्र हुन आवश्यक छ । यो कुरा विवाह अघि नै थाहा पाउनुपर्छ ।

    आर्थिक रुपमा सबल हुनुको अर्थ यो हो कि विवाह अघि कुनै समस्या आइहाले पनि तपाईंले विवाह अघि जम्मा पार्नुभएको पैसाले त्यो मुश्मिल समयसँग जुध्न सक्नुहुन्छ ।

    ४.पार्टनरसँग झगडा गरेर हेर्नुहोस्ः

    विज्ञका अनुसार तपाईंका प्रेमी वा भावी श्रीमानले झगडा परेका बेला तपाईंलाई कसरी सम्हाल्छन् भन्ने कुरा तपाईंले विवाह अघि थाहा पाउनुपर्छ किनभने यो सफल विवाहको कुंजी हो ।

    थुप्रै पटक जोडीबीच असमझदारी वा एकै मुद्दामा भिन्न राय भएका कारण मतभेद हुने गर्छ । त्यसैले विवाह अघि प्रेमीसँग स्वस्थ झगडा गर्दा तपाईंको पार्टनरमा तपाईंलाई सम्हाल्ने, आफूलाई बुझ्ने र परिस्थितिसँग लड्ने क्षमता कति छ भनेर थाहा हुन्छ ।

    ५.यात्राः

    यदि तपाईंले संसारको सुन्दरता देख्ने र अनुभव गर्ने मौका पाउनुभएको छैन भने विवाह अघि घुम्नु सही समय हो । नभए विवाह पछि त जिम्मेवारीका कारण योजना मात्रै बन्ने गर्छ । यद्यपि, तपाईंको पार्टनरलाई पनि घुम्ने शौख छ भने विवाह पछि पनि सँगै घुम्न सक्नुहुन्छ ।

    ६.शौख विकसित गर्नुहोस्ः

    हरेक व्यक्तिको कुनै न कुनै शौख हुन्छ । तर केही मानिसहरु यस्ता हुन्छन् जसलाई आफ्नो शौखबारे थाहै हुँदैन । तर ती व्यक्तिले थाहा पाउनुपर्छ कि शौखले मानिसलाई जीवन जिउने कला सिकाउँछ । विवाह अघि आफ्नो शौखको सूची तयार पार्नुहोस्, जस्तैः घुम्नु, पढ्नु, लेख्नु, योग, गीत गाउनु, नाच्नु आदि ।

    आफूलाई मनपरेको कुरा गर्दा मुड राम्रो हुन्छ, तनाव पनि हट्छ । यसले तपाईंको वैवाहिक जीवन रोमाञ्चकसमेत बनाउँछ ।

    ७. सपोर्ट सिस्टम बनाउनुहोस्ः

    विवाह गरेपछि तपाईंको फ्रेन्ड सर्कल फेरिन्छ । विवाह अघि तपाईंको केटा–केटी साथी पनि हुन्छन् तर विवाहपछि तपाईंको उनीहरुसँग कुराकानी कम हुन थाल्छ । त्यसैले विवाह अघि नै यस्ता फ्रेन्ड सर्कल तयार गर्नुहोस्, जोसँग विवाहपछि पनि परिवारजस्तै घुम्न सक्नुहोस् । यस्तो बलियो सपोर्ट सिस्टम वा साथी सर्कल निकै आवश्यक हुन्छ ।

    ८. ग्रुमिङमा ध्यान दिनुहोस्ः

    धेरैजसो मानिस आफ्नो ग्रुमिङमा धेरै ध्यान दिँदैनन् । यद्यपि, सबैलाई राम्रोसँग ग्रुम गरिएका मानिस नै मनपर्छ । त्यसैले समय निकालेर आफ्नो ग्रुमिङमा ध्यान दिनुहोस् । यस्तो गर्दा तपाईंको कन्फिडेन्स आउनेछ जुन लामो समयसम्म यथावत् रहनेछ ।

    मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.