• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

माओवादी महाधिवेशन २५ समूहले थाले राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल

  •  संवाददाता
  • मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित
    Advertisement

    नेकपा ९माओवादी केन्द्र०को जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन तथा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विद्यान मस्यौदामाथि आजबाट समूहगत छलफल सुरु हुने भएको छ ।

    सोमबारबाट सुरु भएको बन्द सत्रमा अध्यक्ष प्रचण्डले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन तथा गुरुङले १५ सदस्यीय पदाधिकारीसहित २ सय ९९ सदस्य केन्द्रीय कमिटी बनाउन विधान प्रस्तुत गरेका थिए । सो विषयमा आजबाट २५ वटा समूह बनाई समूहगत छलफल हुन गइरहेको छ ।

    महाधिवेशन स्थल नेपाल प्रज्ञा प्रतिष्ठान, केन्द्रीय कार्यालय पेरिसडाँडा र विभिन्न पार्टी प्यालेसमा प्रस्तुत दुई प्रतिवेदनमाथि छलफल सुरु हुन लागेको हो । मङ्गलबार दिनभर समूहगत छलफल हुने छ । बुधबार बिहान ११ बजेदेखि समूह प्रमुखहरूले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । बुधबार बिहानको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने गरी निर्धारण गरिएको छ ।

    माओवादी केन्द्रका अनुसार तल उल्लेखित स्थानमा समुहगत छलफल हुनेछ ।

    समूह १
    सहभागी : जेष्ठ कम्युनिष्ट मञ्च
    छलफलको स्थान : प्रज्ञा भवनको सभालको मुख्य भाग
    समन्वयको जिम्मेवार : एनके प्रसाई

    समूह २ र ३

    सहभागी : सल्लाहकारहरु
    छलफलको स्थान : प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया
    समन्वयको जिम्मेवारी : नन्दकुमार थापा
    समूह ४ र ५

    सहभागी : प्रदेश १ का प्रतिनिधि
    छलफलको स्थान : भानुभक्त हल, प्रज्ञा भवन
    समन्वय गर्ने जिम्मेवारी : हर्क नेम्वाङ

    समूह ६ र ७

    सहभागी : प्रदेश २ का प्रतिनिधि
    छलफलको स्थान : पारिजात हल, प्रज्ञा भवन
    समन्वय गर्ने जिम्मेवारी : गणेश साह

    समूह ८ र ९

    सहभागी : लुम्बीनी प्रदेशका प्रतिनिधिहरु
    छलफलको स्थान : सिद्धिचरण हल, प्रज्ञा भवन
    समन्वय गर्ने जिम्मेवारी : चक्रपाणी खनाल

    समूह १० र ११

    सहभागी : गण्डकी प्रदेशका प्रतिनिधि
    छलफलको स्थान : पार्टी कार्यालय, पेरिसडाँडा
    समन्वय गर्ने जिम्मेवारी : गायत्री गुरुङ

    समूह १२

    सहभागी : प्रवास प्रदेशका प्रतिनिधि
    छलफलको स्थान : केन्द्रीय कार्यालय पेरिसडाँडा
    समन्वय गर्ने जिम्मेवारी : लक्ष्मण पन्त

    समूह १३ र १४

    सहभागी : कर्णाली प्रदेशका प्रतिनिधि
    छलफलको स्थान : एवान पार्टी प्यालेस
    संयोजन गर्ने जिम्मेवारी : विमला केसी

    समूह १५ र १६

    सहभागी : सुदूरपश्चिम प्रदेशका प्रतिनिधि
    छलफलको स्थान : एवान पार्टी प्यालेस
    समन्वय गर्ने जिम्मेवारी : खगराज भट्ट

    समूह १७ र १८

    सहभागी : सम्पूर्ण विभागका प्रतिनिधि
    छलफलको स्थान : क्वालिटी बैंकट, बुद्धनगर
    समन्वय गर्ने जिम्मवारी : मायाप्रसाद शर्मा

    समूह १९

    सहभागी : उपत्यका विशेष प्रदेशका प्रतिनिधि
    छलफलको स्थान ः क्वालिटी बैक्वेट, बुद्धनगर
    समन्वय गर्ने जिम्मेवारी ः जगत सिंखडा

    समूह २० र २१

    सहभागी : सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि
    छलफलको स्थान: क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार
    समन्वय गर्ने जिम्मेवारी : कृष्ण अधिकारी

    समूह २२ र २३

    सहभागी : बागमति प्रदेशका प्रतिनिधि
    छलफलको स्थान : काठमाडौं बैक्वेट, थापागाउँ
    समन्वय गर्ने जिम्मेवारी :  सरल सहयात्री

    समूह २४

    सहभागी : आयोगका सदस्य
    छलफलको स्थान : काठमाडौं बैक्वेट, थापागाउँ
    समन्वय गर्ने जिम्मेवारी : विष्णुपुकार श्रेष्ठ

    समूह २५

    सहभागी : जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्ष, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधि
    छलफल गर्ने स्थान : काठमाडौं बैक्वेट, थापागाउँ
    समन्वय गर्ने जिम्मेवारी : अमृता थापामगर

    (केन्द्रीय सदस्य सम्बन्धित प्रदेश वा विभागको समूहमा सहभागी भएर छलफल गर्ने । सम्बन्धित समूहको बैठक बसेर समूह प्रमुख चयन गर्ने

    मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.