• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

१९ लाख मात्रा खोप नहुँदा स्वास्थ्य मन्त्रालयका अधिकारी अनभिज्ञता प्रकट

  •  संवाददाता
  • बिहीबार , माघ ०६, २०७८ मा प्रकाशित
    Advertisement

    स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाउन आउने नागरिकहरुलाई कोभिसिल्डरएस्ट्राजेनिका खोप लगाइदिन सबै स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ ।

    भेरोसिल खोपको मौज्दात देशैभर न्यून भएको भन्दै विभागले पहिलो मात्रा लगाउन आउनेहरु सबैलाई कोभिसिल्ड खोप दिन भनेको हो । पहिलो मात्रा लगाउन आउनेहरुलाई कोभिसिल्ड खोप दिने निर्णय बुधबार विभागले गरिसकेको छ । उक्त निर्णय कार्यान्वयन गर्न विभागले प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयहरुलाई भनेको छ ।

    हाल कोभिड(१९ विरुद्धको बुस्टर डोज दिने काम जारी छ । अग्रपंक्तिमा खटिने, सार्वजनिक सेवामा खटिने, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्ष माथिका नागरिकहरुलाई बुस्टर डोज दिन सुरु गरिएको छ ।

    यसैबीच प्राप्त जानकारी अनुसार, सरकारले खरिद र अनुदानमार्फत प्राप्त गरेको कोरोनाभाइरस ९कोभिड–१९० विरुद्धको झण्डै १९ लाख मात्रा खोपको अभिलेख नराखेको पाइएको छ । सरकारले अनुदान र खरिदमार्फत चार करोड ३८ लाख ८८ हजार ४० मात्रा खोप प्राप्त गरेको छ । जसमध्ये सरकारले एक करोड २० मात्रा खरिद गरेको हो भने अनुदान सहयोगमार्फत दुई करोड ८३ लाख ८८ हजार आठ े सय ४० प्राप्त गरेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले बताए ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबारसम्म दुई करोड ८५ लाख १० हजार एकसय १६ मात्रा खोप लगाइएको छ । यो मात्रा खोप लगाइदिइसकेपछि भण्डारणमा एक करोड १८ लाख ७८ हजार सात सय २४ मात्रा हुनुपर्छ । तर, सातै प्रदेशका भण्डारण केन्द्रमा ८० लाख मात्रा सञ्चित छ ।

    सरकारी आँकडालाई केलाउँदा ३८ लाख ७८ हजार सात सय २४ मात्रा खोप गुम भएको देखिन्छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार नेपालमा खोप लगाउने क्रममा तीन प्रतिशतभन्दा कम खेर गएको छ । यद्यपि लगाउने क्रममा पांच प्रतिशत खोप नै खेर गए पनि २० लाख १९ हजार ४ सय ४२ मात्रा हुन्छ । तर, १८ लाख ५९ हजार दुई सय ८२ मात्रा खोप न त भण्डारण केन्द्रमा छ न त सरकारी अभिलेखमा छ । ठुलो मात्रामा कोरोनाविरुद्धको खोपको अभिलेख नभएको स्वास्थ्य मन्त्रालयका सचिव डा।रोशन पोखरेलले नै शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बताएका थिए ।

    यसरी करिब १९ लाख मात्रा खोप अभिलेख नहुँदा स्वास्थ्य मन्त्रालयका अधिकारी अनभिज्ञता प्रकट गर्छन् । आपूर्ति शाखाका वरिष्ठ अधिकृत थापाले कोरोनाविरुद्धको खोप केन्द्र सरकारले प्रदेशलाई , प्रदेशले जिल्लालाई त्यसपछि स्थानीय तहबाट वार्ड स्वास्थ्य केन्द्र अनि खोप केन्द्रसम्म खोप आपूर्ति गर्दा कुनै त्रुटि नभएको बताउँछन् । खोप जसरी केन्द्रीय तहदेखि स्थानीय खोप केन्द्रसम्म पुग्ने प्रक्रिया छ त्यस्तै गरेर खोप लगाएको अभिलेख जम्मा हुँदै समन्वय भई आउन समय लागेकाले पनि यर्थाथ तथ्याङ्क केन्द्रसम्म नपुगेको हुन सक्ने थापाको अनुमान छ ।

    बिहीबार , माघ ०६, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.