• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

जिल्ला प्रहरी कार्यालय,कास्की परिसर भित्र हिरासत कक्षसहित प्रहरी भवन समुद्‍घाटन

  •  संवाददाता
  • शनिबार, माघ १५, २०७८ मा प्रकाशित
    Advertisement

    जिल्ला प्रहरी कार्यालय,कास्की परिसर भित्र नवनिर्मित प्रहरी आवास गृह, भान्सा घर र हिरासत कक्षको संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीज्यूले एक समारोहकाबीच समुद्‍घाटन गर्नु भएको छ ।
    जिल्ला प्रहरी कार्यालय, कास्की प्रमुख प्र.उ.रमेश थापाज्यूबाट सम्पूर्ण उपस्थित महानुभावहरुमा स्वागत मन्तव्य राख्दै
    नव निर्मित भौतिक संरचनाले जिल्ला प्रहरी कार्यालयमा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीलाई उपयुक्त कार्य वातावरण प्रदान गरेको र जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी कर्मचारीहरूको अव्यक्त पीडाहरू अन्त्य भएको र यसले कास्की प्रहरीको कार्यसम्पादन स्तरमा समेत सकारात्मक प्रभाव पार्ने बिश्वास व्यक्त गर्नुभएको थियो । कास्की प्रहरीको लागि उच्च प्राथमिकतामा रहेका लागूऔषध दुर्व्यसनी तथा ओसार पसार नियन्त्रण र आत्महत्या रोकथाम तथा न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले सरोकारावाला निकायको सहकार्यमा गाँउ(गाउँ र घर(घरमा पुगेर निरोधात्मक र प्रवर्धनात्मक कार्यक्रम संचालन गर्दै आएको व्यहोरा अतिथिज्यूहरू समक्ष जानकारी गराउनु भएको थियो ।

    सो समारोहमा निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्राविधिक प्र.ना.उ. ई.केबिनजङ्ग थापाले जिल्ला प्रहरी कार्यालय, कास्कीको आफ्नै साढे १० रोपनी जग्गामा हिरासत भवन, व्यारेक भवन र सिनियर प्रहरी अधिकृत आवासको सम्पुर्ण निर्माण कार्यहरु रु।७,०६,११,८४२।६७ मा र भान्सा घरको लागि रू.१,१४,३०,०००.८१ गरी जम्मा रु। रु।८,२०,४१,८४३.४८ मा सम्पन्न भएको व्यहोरा जानकारी गराउनु भएको थियो ।
    उद्‍घाटन समारोहमा सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी प्रहरी महानिरीक्षक थापा क्षेत्रीज्यूले शान्तिपूर्ण वातावरण निर्माण गर्ने कार्यमा नेपाल प्रहरीसंग सहकार्य गर्ने समाजसेवी तथा भवन निर्माण कार्यमा विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने सहयोगी व्यक्तित्वहरूलाई सम्मानार्थ कदरपत्र र उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र समेत वितरण गर्नुभयो । साथै उहाँले भवन निर्माण कार्यमा आ-आफ्नो क्षेत्रबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्‍याउने सम्बन्धित सबैलाई धन्यवाद दिनुभयो ।
    उक्त समुद्‍घाटन समारोहमा बिशिष्ट अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यज्यू र पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सी.ज्यूले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रमुख प्र.ना.म.नि. दिवेश लोहनीज्यूले समारोहका प्रमुख अतिथि, बिशिष्ट अतिथि लगायत सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
    समुद्‍घाटन समारोह पश्चात् प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कार्यक्रममा उपस्थित सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै समाजसेवामा आबद्ध नेपाल प्रहरी संगठनमा आएर नागरिकको हरेक समस्या समाधानको लागि हर(हमेसा साथ र सहयोग गर्नुपर्ने बताउनुभयो ।

    शनिबार, माघ १५, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.