बिहीबार राति भएको खेलमा बैकल्पिक खेलाडी एलेक्सले गोल गर्दा स्पेनिस ला लिगा लिडर रियल प्रतियोगिताबाट बाहिरियो । यस अघि बिल्वाओले अर्को ला लिगा क्लब बार्सिलोनालाई पराजित गर्दै क्वाटरफाइनल पुगेको थियो ।
स्पेनिस ला लिगा लिडर रियल प्रतियोगिताबाट बाहिरियो
स्पेनिस ला लिगा लिडर रियल प्रतियोगिताबाट बाहिरियो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




