• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कृषि फार्ममा पालिएका कुखुराहरुमा बर्डफ्लू

  •  संवाददाता
  • सोमबार, फागुन ०२, २०७८ मा प्रकाशित
    Advertisement

    काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ मा बर्डफ्लू पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गोकर्णेश्वर नगरपालिका ३ स्थित एक कृषि फार्ममा पालिएका कुखुराहरुमा बर्डफ्लू देखिएको जनाएको छ।

    यही माघ २७ गते केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए।

    काठमाडौंसहित चितवनको राप्ती नगरपालिका ६ मा पनि बर्डफ्लू पुष्टि भएको छ। प्रभावित क्षेत्रमा रोग नियन्त्रणका लागि काम भइरहेको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिए। उनले भने, ‘एभियन इन्फ्लुएन्जा भाइरसको संक्रमण खासगरी पंक्षीहरुमा हुन्छ। तर हाल पुष्टि भएको एचफाइभएनवानले मानिसमा पनि संक्रमण गराउन सक्छ।’

    यो भाइरसले विशेषगरी श्वासप्रश्वासमा संक्रमण गर्ने उनले बताए। मानिसमा संक्रमण भएरनभएको पहिचान गर्ने, संक्रमित व्यक्तिहरुमा उपचार सुरु गर्ने, सम्पर्कमा आएका व्यक्ति १० दिनसम्म आइसोलेसनमा बस्नुपर्ने, सम्पर्कमा आएका व्यक्तिहरुको खोजपड्ताल गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

    बर्डफ्लू भएरनभएको बारे प्रयोगशालामा परीक्षण गरेर मात्र पुष्टि गर्न सकिने उनले जानकारी दिए। यो परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुँदै आएको छ।

    प्रभावित क्षेत्रमा श्वासप्रश्वासमा गम्भीर समस्या भए, १०४ डिग्रि ज्वरो आए, रुघाखोकी लागे, सिगान बग्ने अथवा नाक बन्द भए, घाँटी दुखे बर्डफ्लूको परीक्षण गराउन मन्त्रालयको आग्रह छ।

    सोमबार, फागुन ०२, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.