• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कुटपिट गर्ने सैनिकलाई जन्मकैद

  •  संवाददाता
  • सोमबार, फागुन ०९, २०७८ मा प्रकाशित
    Advertisement

    चितवन राष्ट्रिय निकुञ्जभित्र घुँगी खोजेकै निहुँमा राप्ती नगरपालिका– २ मिलनटोलका राजकुमार चेपाङलाई कुटपिट गर्ने सैनिकलाई उच्च अदालत हेटौँडाले जन्मकैदको फैसला सुनाएको छ । कुटपिटमा संलग्न हुद्दा चिरणकुमार बुढालाई जिल्ला अदालत चितवनले नौ महिना कैद र नौ हजार जरिवाना तिराउन गरेको फैसला उल्ट्याउँदै उच्चले जन्मकैदको फैसला दिएको हो ।

    १ साउन ०७७ मा मिलनटोलका २७ वर्षीय राजकुमारसहित सातजना घुँगी खोज्न निकुञ्जभित्र गएका थिए । सातमध्ये दुई महिलालाई केही नगरे पनि पाँच पुरुषलाई निकुञ्ज सुरक्षार्थ खटिएका चिरणकुमारसहितको सैनिक टोलीले ढेडु खोलाको बगरमा सुताएर दिनभर कुटपिट गरेको थियो । त्यसपछि सबैलाई क्याम्पमा लगेर मुढा बोकाउने सजायपछि छाडेको थियो ।निर्घात कुटपिटबाट गम्भीर घाइते भएका राजकुमारलाई अन्य साथीले बोकेर घर पुर्‍याएका थिए । अस्पतालमा उपचारका क्रममा ८ साउनमा उनको मृत्यु भएको थियो ।

    जिल्ला अदालत चितवनले २८ असार ०७८ मा हुद्दा चिरणकुमारलाई नौ महिना कैद र नौ हजार जरिवाना मात्रै हुने फैसला गरेपछि राजकुमारका बुबा विष्णुलाल चेपाङले जन्मकैदको माग गर्दै उच्च अदालत हेटौँडामा पुनरावेदन गरेका थिए । आइतबार न्यायाधीश चण्डीराज ढकाल र नागेन्द्र कर्णको संयुक्त इजलासले चिरणकुमारलाई जन्मकैदको फैसला गरेको उच्च अदालतका सूचना अधिकारी केशवराज कौशिकले बताए ।

    ‘सैनिकको कुटपिटकै कारण राजकुमार चेपाङको मृत्यु भएको पुष्टि भएको छ । सोही आधारमा उच्चले कुटपिटमा संलग्न चिरणकुमारविरुद्ध जन्मकैद हुने फैसला गरेको छ,’ उनले भने ।मुद्दामा पीडित पक्षबाट अधिवक्ता पुष्प पौडेलले निःशुल्क बहस गरेका थिए । मुद्दाको फैसलापछि अधिवक्ता पौडेलले न्यायालयबाट वास्तविक पीडितले न्याय पाएको बताए । उनले भने,‘सैनिकको कुटपिटका कारण एक निर्दोषले अनाहकमा ज्यान गुमाउनुपर्‍यो । तर, जिल्ला अदालत चितवनले घटनामा संलग्नविरुद्ध नौ महिना कैद र नौ हजार जरिवाना मात्रै हुने भन्यो । घटना वास्तवमै गम्भीर थियो । त्यसविरुद्ध मृतकको बुबा उच्च अदालत जाँदै गरेको मैले थाहा पाएँ । उहाँलाई कानुनी सहायता दिने पक्षमा म उभिएँ । बहस भयो । अदालतबाट फैसला पनि आयो । पीडितले न्याय पाए ।’

    चितवन जिल्ला अदालतले ज्यान मुद्दालाई भवितव्य ज्यान मुद्दामा बदलेर कम गरेको थियो सजाय
    छोराको मृत्युपछि राजकुमारका बुबा विष्णुलालले कुटपिटमा संलग्न सैनिक चिरणकुमारविरुद्ध २५ भदौ ०७७ मा जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएका थिए । प्रहरीले चिरणकुमारलाई ४ असोजमा पक्राउ गर्‍यो । अनुसन्धानका क्रममा प्रहरीले पोलिग्राफ परीक्षण पनि गर्‍यो । चिरणकुमारले झुटो बयान दिएको खुलेको थियो । ११ साउनमा शव काठमाडौंको त्रिवि शिक्षण अस्पताल ल्याएर पोस्टमार्टम गर्दा गम्भीर चोटकै कारण राजकुमारको मृत्यु भएको पुष्टि भयो । तर, जिल्ला अदालत चितवनले किटानी जाहेरीमा उल्लेखित ज्यान मुद्दालाई भवितव्य ज्यानमा बदलेर मुलुकी अपराध संहिताको दफा १७८ अन्तर्गत सजाय हुने फैसला गर्‍यो । उक्त फैसला चित्त नबुझेपछि विष्णुलाल उच्च अदालत हेटौँडा पुगेका थिए ।  साभार : नया पत्रिका

    सोमबार, फागुन ०९, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.