काठमाडौं । एमसीसी विरुद्धको आन्दोलनका क्रममा प्रहरीले अश्रुग्याँस चलाएपछि एकजना गम्भीर घाइते भएका छन।
नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा अश्रुग्यासको सेल लागेर उनी गम्भीर घाइते भएका हुन्। उनलाई टाउकोमा चोट लागेको छ ।
नलाई प्रहरीले उपचारका लागि तत्काल माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगेको छ।




