• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पोखरा फोटोग्राफर संघद्धारा तिन दिने फोटोग्राफी तथा लाईटरुम तालिम सम्पन्न

  •  संवाददाता
  • आइतबार, फागुन २२, २०७८ मा प्रकाशित
    Advertisement

    पोखरा फोटोग्राफर संघले आयोजना गरेको तिन दिने फोटोग्राफी तथा लाईटरुम तालिम सम्पन्न भएको छ ।
    तीन दिन सम्म सञ्चालन भएको कार्यक्रम्मा ३८ जना सहभागि भएका थिए ।

    कार्यक्रमकाे पहिलो दिन आधारभूत फोटोग्राफी तालिम तथा बाकी दुइ दिन एडभान्स फोटोग्राफी तालिम सञ्चालन भएको थियो । फोटोग्राफर संघ गण्डकी सहयोगी संस्थाको रुपमा रहेको थियो भने प्रशिक्षकको रुपमा घनश्याम पौडेल ,दुर्गा प्रसाद पौडेल र सुशन अधिकारी रहेका थिए।
    पोखरा क्षेत्रमा फोटो ब्यावसाय गरिरहेका ब्यावसायी हरुको उल्लेख्य उपस्थिति रहेको संयोजक देवानन्द पोखरेलले जानकारि दिएका थिए ।
    पेशागत सिप बृद्धीलाई नया आधुनिक प्रबिधी संगसंगै लैजान यस्ता तालिमहरुको आवस्यकता रहेको र प्रबिधी मार्फत आफ्नो पेशालाई समयअनुसार परिमार्जन गर्न सकिने निवर्तमान अध्यक्ष रबिनाथ दाहाल ले वताएका थिए ।
    कार्यक्रम्मा बोल्दै प्रशिक्षारर्थी वसन्त शेर्पाले तालिम बाट धेरै टेक्निकल कुराहरु सिक्न पाउदा खुसि लागेको बताए । प्रमुख अतिथि फोटो ग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले फोटो व्यवसायिहरुलाइ एकजुट गराउदै प्रविधिमा अघि बढाउनका लागी संघले गरेको यस्ता तालिम बाट फोटो ग्राफर व्यसायीहरुको कार्यक्षमता वृद्धी हुनुका साथै छिटो छरितो कार्य सम्पादनमा सहयोग पुग्ने बताउनु भएको थियो ।
    कार्यक्रममा महिला समिति संयोजक शान्ती सुवेदी ले सिप बिकासमा महिलाहरुको पनि उल्लेख्य सहभागिता गराएकोमा धन्यवाद ब्यक्त गर्नुभयो यसैगरी प्रशिक्षक सुशन अधिकारीले सिकाई लाई ब्यवहारमा उतार्नु पर्ने कुरामा जोड दिनुभयो । संस्थाका अध्यक्ष जनकराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रम मा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रामचन्द्र पोख्रेल ले गरेका थिए भने कार्यक्रम संचालन पोखरा फोटोग्राफर संघका सचिव बिसुराज बरालले गरेका थिए ।

    आइतबार, फागुन २२, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.