• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

नेपाल र नेपालीलाई अन्तरराष्ट्रिय जगतमा खेलकुद मार्फत चिनाउने नेपाली पांच म‍‌हिला

  •  संवाददाता
  • मङ्गलबार, फागुन २४, २०७८ मा प्रकाशित
    Advertisement

    आज मार्च आठ, अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । आमाको काख, दिदी बहिनीको स्नेह अझ भनौं नारी पात्रको प्रगाढ माया भित्रनै एउटा पुरुषको अवयवहरु चलायमान हुन्छन् । महिलाको कुरा गर्दा नेपाली खेलकुद क्षेत्र अक्षुतो हुने कुरै भएन । नेपाली खेलुकदमा यस्ता महिला खेलाडी छन् । जसले नेपाल र नेपालीलाई सधै अन्तरराष्ट्रिय जगतमा खेलकुद मार्फत चिनाएका छन् ।

    न्युज कारखानाले यस्ता पाँच खेलाडीले नाम तयार पारेको छ । जसले नेपालको शिर उचो बनाएका छन । यस पात्रमा पर्छन, गौरिका सिंह, सावित्रा भण्डारी, सविता राज भण्डारी, आयशा शाक्य र संंगिना बैद्य ।
    १,गौरिका सिंह, पौडी

    २०७६ साल पुरा खेलकुद गौरिका सिंह मय भयो । उनले घरेलु भूमिमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा पौडी तर्फ चार स्वर्ण जितेर उपलब्धि हासिल गरेकी थिइन्। यति मात्रै हैन उनले दुई रजत र तीन कास्य पनि जितिन् । यस अघि उनलाई कमैले चिनेका थिए । गौरिका धेरै लण्डनमा बस्छिन् । उनले पौडी खेलको उतै अभ्यास गर्छिन् र नेपालमा प्रतियोगिताको अन्तिम तयारी र सहभागीताका लागि मात्र आउने गर्छिन् ।
    गौरिकाले सन् २०१६ मा भएको १२औं सागमा पनि एक रजत र तीन कास्य जितेकी थिईन् । गोवाहटीमा उनले प्राप्त गरेको उपलब्धी नै पौडीले जितेको पहिलो उपाधि रह्यो । उमेरले २० लाग्दै गरेकी गौरिका हाल नेपाल बाहिर नै छिन् । महिला दिवसको दिन मात्रै हैन, हरेक महिलाको खेलकुदमा कुरा चल्दा गौरिका औँलामा गनिने खेलाडी हुन्।

    २, सावित्रा भण्डारी, फुटबल

    सावित्रा भण्डारी, उपनामले साम्बा अर्थात नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड । घरेलु बन्धन र सामाजिक परिधि नाघेर आफूलाई स्थापित गर्ने चर्चित पात्रमा पर्छिन् साम्बा । गोल गर्ने शैली, हेयर स्टायल, अनि गोल गरेपछि मनाउने खुसीयाली, जहिल्यै चर्चाको विषय रहन्छ ।

    देश तथा अन्तरराष्ट्रिय क्षेत्रमा चर्चा पाईसकेकी सावित्राले अन्तरराष्ट्रिय गोल ३८ पुर्याउँदै उच्च गोलकर्ताको शीर्षस्थानमा आफूलाई उभ्याएकी छिन् । एपीएफ जागिरे समेत रहेकी सावित्रा आफूले खेलेको प्रतियागितामा सधै सर्वाधिक गोलकर्ताको होडमै रहने गर्छिन् ।

    घरेलु फुटबलमा उनले गरेको गोलको कुनै लेखाजोखा नै छैन । मात्र छ त अन्तरराष्ट्रिय खेलको । उनले एक महिला भएर यो स्थानसम्म आउनुमा सबै दुख भोगेकी पनि छिन् । जमजुङकी साम्बाले नेपालको प्रतिनिधित्व गर्दै साफ च्याम्पियनसिप, साग गेम्स हुँदै ओलम्पिक छनोटको दोस्रो चरण समेत खेलेकी छिन् । हाल चोटका कारण मैदान बाहिर रहेकी सावित्राले माल्दिभ्सको फुटसल लिग र भारतको महिला लिगमा समेत आफ्नो छाप छाडेकी छिन् ।

    ३.सविता राज भण्डारी, तेक्वान्दो

    सविता राज भण्डारी हाल नेपालमा त छैनन् तर उनको चर्चा नेपालमा सधै भईरहन्छ । यति मात्रै हैन, विशेष खेलकुद क्षेत्रमा । तेक्वान्दोकी यी खेलाडी नेपालको लागि एसियाली खेलकुदमा रजत पदक जित्ने एक मात्रै हुन् ।

    हाल अमेरिकामा रहेकी सविताले सन् १९९८ को डिसेम्बरमा आयोजना भएको १३औं एसियाली खेलकुदमा आफ्नो प्रतिभा देखाउँदै रजत पदक जिताईन् । घरेलु खेलकुदमा स्वर्णको चाङ लगाएकी सविताले यो उपाधिलाई अन्य नेपाली खेलाडीले भेट्टाउन सकेका छैनन् ।

    सविताले नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद ९साग० मा समेत स्वर्ण पदक जितिन् । सन् २००२ यता अमेरिकामा रहँदै आएकी सविता विश्व तेक्वान्दो महासंघ ९डब्लुटीएफ० का पाँचौ डान प्राप्त खेलाडी हुन् । सविताको नाम नेपाली खेलाडीको हरेक सफलता, असफलता र गतिविधिसँगै चलिरहेको हुन्छ ।

    ४, आयशा शाक्य, तेक्वान्दो

    नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा आयशा शाक्यले दोहोरो स्वर्ण पदक जितिन् । महिला खेलाडीले पाएको सफलतामा यो पनि थोरैमा रहने गर्छ । ललितपुर पाटनकी आयशाले तेक्वान्दोमै साग गेम्समा चार स्वर्ण पदक विजयी तथा ओलम्पियन दीपक विष्टसँगै विवाह बन्धनमा बाधिएकी छिन् ।

    ११औं सागमा स्वर्ण तथा १२औं सागमा आयशाले रजत पदक जितेकी छिन् । दुई छोराकी आमा बनेर पनि नेपाललाई १३औं सागमा दोहोरो स्वर्ण पदक जिताएपछि आयशाको चर्चा झनै चुलिएको थियो ।

    ५ ,संगिना बैद्य, तेक्वान्दो

    नेपाली खेलकुदले पाएको र सधै चर्चामा रहने ठुलो नाम हो संगिना बैद्य । अन्तरराष्ट्रिय खेलकुदमा नेपालका लागि गर्भ गर्न लायक क्षण कमै हुन्छन् । तर त्यसलाई संगिनाले परास्त गरिन् । सन् २००४ को फेब्रुअरीमा भएको एथेन्स ओलम्पिकका लागि तेक्वान्दोको छनोटमा एसिया र ओसियाना क्षेत्रको प्रतियागिताको संयुक्त रुपमा आयोजना भएको थियो ।

    थाईल्याण्डमा भएको उक्त महिला ‘फ्लाई वेइट’मा संगिता विजयी हुँदै ओलम्पिकमा छनोट भएर सहभागीता जनाउने पहिलो नेपाली खेलाडी बनेकी थिईन् । जसको चर्चा निकै नै भएको थियो र भईरहन्छ । नुवाकोट स्थायी घर भएकी संगिना हाल तेक्वान्दो प्रशिक्षकका रुपमा रहेकी छिन् । खेलाडीको रुपमा संगिनाले ३१ प्रतियोगितामा सहभागी भएर २० स्वर्ण, १ रजत र ४ कास्य जितेकी छिन् ।

    मङ्गलबार, फागुन २४, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.