• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

योनीद्वारमै सियो भाँच्चिएर हराएको घटना सार्वजनिक

  •  संवाददाता
  • मङ्गलबार, फागुन २४, २०७८ मा प्रकाशित
    Advertisement

    रौतहटमा सुत्केरी गराउन प्राथमिक स्वास्थ्य केन्द्र गंगापिपरा पुगेकी एक महिलाको योनीद्वारमै सियो भाँच्चिएर हराएको घटना सार्वजनिक भएको छ।

    रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ गंगापिपराका जितेन्द्र महतोको १९ वर्षीया श्रीमती अम्बिका महतोको गर्भबाट अपरेसन गरेर नबजात शिशु निकाले पछि योनीद्वार सिलाउने क्रममा सियो भाँच्चिएर भित्रै हराएको थियो। सुत्केरी व्यथाले च्यापेपछि उनका आफन्तले अम्बिकालाई आइतबार अबेर राति १२ बजे प्राथमिक स्वास्थ्य केन्द्र गंगापिपरा लगेका थिए।

    महिलाको गर्भमा ठूलो बच्चा रहेको कारण विहान ४ बजे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकहरुले इपी रिटर ९योनीको तल्लो भागमा ब्लेड०ले चिरेर बच्चा जन्माएका थिए।

    गंगा पिपरा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक संजितकुमार साहको अनुपस्थितिमा कार्यरत दुई जना स्टाफ नर्सले मिनी भ्याकुम अर्थात ब्लेडले मुखलाई काटेपछि नवजात छोरीको जन्म गराउन सफल भएका थिए। बच्चाको जन्म भएपछि काटिएको योनीको मुखलाई सिलाउँदा सियो भाँच्चिएर भित्रै हराएको थियो। करिब एक घन्टासम्म प्राथमिक स्वास्थ्य केन्द्रका नर्सले हराएको सियो खोजविन गर्दा पनि फेला पार्न सकेनन्।

    सियो चुँडिएपछि आवश्यक उपकरणको अभावमा प्राथमिक स्वास्थय केन्द्रमा झिक्न नसक्दा असाध्यै पीडाबाट छट्पटिरहेको महिलालाई एम्बुलेसन्सबाट सोमबार विहान ६ बजेको समयमा चन्द्रपुर अस्पताल पुर्‍याइएको थियो।

    पिडित महिला अम्बिकाका श्रीमान जितेन्द्र महतोका अनुसार, चन्द्रपुर अस्पतालका चिकित्सकको टोलीले निकै मिहिनेत गरेर प्रविधिको सहयोगबाट हराएको सियोको टुप्पो फेला पारेर निकाल्न सफल भएको थियो।

    चन्द्रपुर अस्पतालका प्रमुख डा। सुभाष चौधरीले योनीद्वारमा चुँडिएको सियोलाई सकुशल बाहिर निकालेपछि सुत्करी महिला महतो अहिले राम्रो अवस्थामा रहेको बताएका छन्। नबजात शिशुको टाउको ठूलो भएको हुँदा बाहिर निस्कँदा महिला असाध्यै पीडा खेप्नु पर्यो, त्यसमा पनि योनीद्वारमा सियोको कारण पीडा हुनु स्वभाविकै भएको उनले बताएका छन्।

    बच्चा जन्माउने क्रममा चिकित्सकबाट कुनै त्रुटि नभएको र अपरेसनपछि पनि सम्बन्धित चिकित्सकले राम्रो प्रयास गरेको भए पनि सिलाउने क्रममा सियो भाँच्चिनुमा चिकित्सकको कुनै गल्ती नभएको बताइएको छ। सुत्केरी गराउनमा संलग्न दुवै चिकित्सकले राम्रो प्रयास गरेको देखिएको तर प्रविधिले धोका दिएको मात्र देखिएको चन्द्रपुर अस्पतालको भनाइ छ।

    राति गराइएको सुत्केरी र नवजात शिशु दुवैको अवस्था सामान्य रहेको चन्द्रपुर अस्पतालले जनाएको छ।

    मङ्गलबार, फागुन २४, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.