• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

इतिहासमा आज : हिटलरले आत्महत्या गरेको दिन

  •  संवाददाता
  • शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
    Advertisement

    ३० अप्रिल १९४५ दिउँसो समय। जर्मन तानाशाह एडोल्फ हिटलरलाई लाग्न थाल्यो कि अब उनले युद्ध जित्न सक्दैनन् । उनको पराजय निश्चित थियो, तर उनी शत्रुलाई कुनै पनि हालतमा जिउँदै हात लाग्न चाहँदैन थिए । त्यसैले उनले आत्महत्या गर्ने निर्णय गरे । उनले बंकरमा रहेका आफ्ना सहकर्मीलाई विषका सानो सिसी बाँडे । हिटलरको अल्सेसियन कुकुरमा विषको घातकताको जाँच गरिसकेका थिए।
    ३स्३० मा, हिटलरकी पत्नी एफा ब्राउनले विष पिइन् । त्यसैबेला हिटलरले पनि आफ्नो दाहिने कन्चटमा ७.६५ एमएमको पेस्तोलले गोली हाने । उनका निजी सेवक हाइन्त्स लिंगे केही मिनेट पछि कोठामा आए । दुबै शवलाई कम्बलमा बेरेर नाजी पार्टीका दुई एसएस सिपाहीहरूको सहयोगमा कार्यालयको बगैँचामा लगियो र जलाइयो। दुवैको शव जलाउन धेरै पेट्रोल खन्याइयो । बाँकी शवलाई बंकर नजिकैको खाल्डोमा गाडियो ।
    वास्तवमा, जर्मनी दोस्रो विश्वयुद्धमा हारको कगारमा थियो। यसको कारण, १६ जनवरी १९४५ देखि, हिटलर आफ्नो राइच(चान्सलरको कार्यालयको बगैँचामा तीन मिटर बाक्लो पर्खालहरू भएको भूमिगत बंकरमा बस्दै आएका थिए । २५ अप्रिलमा नै हिटलरले आफ्नो व्यक्तिगत अङ्गरक्षकलाई बोलाएर भने कि मैले आफूलाई गोली हानेपछि मेरो शरीरलाई बगैँचामा लगेर आगो लगाइदिनु ताकि मरेपछि मलाई कसैले देख्न र चिन्न नपरोस्।
    अप्रिल २५ देखि, सोभियत सेनाहरूले बर्लिनलाई घेरे। यो विश्वास गरिन्छ कि अप्रिल २७ मा नै हिटलरले सोभियत सेनाको हातमा पर्नुको बदलामा आत्महत्या गर्ने निर्णय गरिसकेका थिए। यसपछि २८ अप्रिलको मध्यरातमा हिटलरले आफ्नी लामो समयदेखिकी प्रेमिकासँग आफ्नो बंकरमा विवाह गरे । उनको प्रचार मन्त्री गोएबल्स यो विवाहको साक्षी बने।

    शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.