• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीकी नेत्री पोखरा २२ को अध्यक्ष पदमा सर्वसम्मत उम्मेदवार

  •  संवाददाता
  • शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
    Advertisement

    पोखरा महानगरपालिका–२२ को वडाध्यक्ष पदका लागि गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी नेपालकी सरिता बराल क्षेत्री सर्वसम्मत् उम्मेदवार बनेकी छन्।

    गठबन्धनको अन्य राजनीतिक दलमध्ये चार राजनीतिक दलका प्रत्यासीहरुले उम्मेदवारी फिर्ता लिएपछि सरिता सर्वसम्मत उम्मेदवार बनेकी हुन्। उनी महान जनयुद्धका क्रममा गजुरी जेल ब्रेक गरेर आफ्नो सुनौलो इतिहास बनाएका पत्रकार राजु क्षेत्रीकी धर्म पत्नी हुन्। पत्रकार राजु क्षेत्री अहिले जनता समाजवादी पार्टी कास्कीका अध्यक्ष रहेका छन्।

    जनता समाजवादी पार्टी पोखरा महानगर कमिटि अध्यक्ष राजु क्षत्रीले आज सामाजिक सञ्जाल फेसबुकमा आफ्नो जीवन संगिनी समेत रहेकी पुम्दिभुम्दीस्थित एलाइट क्याफेकी संचालिका एबम राजनीतिक व्यक्तित्व जनता समाजवादी पार्टीकी नेत्री सरिता गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार भएको जानकारी दिएका छन्।

    पत्रकार एबम नेता क्षत्रीले आफ्नो फेसबुकमा लेखेका छन्, ‘सत्ता गठवन्धन पांच दलहरु मध्ये चार दलका उमेदवारहरुले पोखरा महानगरपालिका–२२ मा आफ्ना उमेदवार फिर्ता लिएको र जनता समाजबादी पार्टीका उमेदवार मात्र गठबन्धनका तर्फबाट चुनाबी मैदानमा रहेको हुनाले राजनीतिक तवरमा गठबन्धनको सर्बसम्मत उमेदवार सरिता बराल क्षत्री रहेको कुरा स्पष्ट पार्न चाहन्छौ।’

    विज्ञप्तीमा क्षत्रीले थप प्रष्ट पारेका छन्, ‘नेकपा एमालेको राजनीतिक हठका कारण नेपालको राजनीतिक प्रक्रिया नै अबरुद्ध हुने अबस्थाबाट यो मुलुकलाई जोगाएर संबैधानिक मार्गमा ल्याउन सफल राजनीतिक दलहरु एकताबद्द भएर लोकतान्त्रिक ब्यबस्थालाई अझ मजबुत बनाउनु सत्ता साझेदार दलको दायित्व हो। यो राजनीतिक दायित्वबाट सत्ता साझेदार दलहरू बिमुख हुने हो भने फेरि एकपटक हाम्रो संबैधानिक प्रक्रियामा काला बादलहरु मडारिने छन। अतः संकिण स्वार्थका लागी गठबन्धनको आजको आवश्यकतालाई कहि कसैले नजर अन्दाज नगरौ।’

    ‘क्रान्तिकारि भनिने दलभित्रका केही भ्रष्ट नेताले ब्यपारिक घरानियासंगको आर्थिक प्रलोभनमा परि, पोखरा–२२ का प्राकृतिकर पर्यटकिय महत्वका ठाउँ कब्जा गर्न आफ्ना एजेन्ट अघि सार्नु वडाको दीर्घकालीन हितका लागी घातकसिद्ध हुनेछ,’ क्षत्रीको भनाई छ।

    शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.