• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम शनिबार आठौँ दिनमा प्रवेश ,मतदाताले भने ’अबको विकास र स्थायित्व एमालेबाट मात्रै सम्भव’

  •  संवाददाता
  • शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
    Advertisement

    मतदाताले भने ’अबको विकास र स्थायित्व एमालेबाट मात्रै सम्भव’

    पोखरा, बैशाख २४ । नेकपा एमाले पोखरा –१५ को घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम शनिबार आठौँ दिनमा प्रवेश गरेको छ।

    वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै बिहानैदेखि पाँच जना उम्मेदवारसहित कार्यकर्ताको टोली घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त हुन थालेका छन्।

    टोलीले आज नयाँगाउँको तल्लो एरिया खरबारी, नागबेली मार्ग र जनशक्ति टोल लगायतका स्थानमा घरदैलो सम्पन्न गरेको छ। शनिबारको घरदैलो कार्यक्रमका लागि वडावासी नागरिक समेत स्वतस्फुर्त घरदैलोमा सहभागी भएका छन्।

    घरदैलो तथा मतदाता भेटघाटका लागि पुगेको उम्मेदवारसहितको टोलीलाई स्थानीयले वडामा विकासको कामले गति लिन लागेको भन्दै अधुरो र अपुरो कामलाई छिट्टै पूर्णता दिन आग्रह गरे।

    केहि मतदाताले त स्वार्थ मिसिएको गठबन्धनमा नेता र कार्यकर्तालाई भाग लगाउँदा र उनीहरुलाई मिलाएर लैजानै चुनौती रहेको भन्दै अबको विकास र स्थायित्व केवल नेकपा एमालेबाट मात्रै सम्भव रहेको प्रतिक्रिया दिए ।

    घरदैलोकै क्रममा केही युवाहरुले भने स्थानीय सरकारले आफूहरुलाई पनि समेटेर जान सोही अनुरुपको सीप र तालिमको व्यवस्था गर्नुपर्नेमा उम्मेदवारलाई सुझाव दिए। आजको घरदैलोमा युवाहरुले देखाएको चासो र जिज्ञासाले आफूलाई निकै नै उर्जा मिलेको खुल्ला सदस्य पदका युवा उम्मेदवार आशिष भण्डारीले बताए। उनले निर्वाचित भएको खण्डमा यो नेतृत्वलाई सम्झिरहने खालको युवा लक्षित उदाहरणिय कार्यहरु गर्ने अठोट लिए ।

    नेकपा एमाले वडा नं –१५ बाट वडा अध्यक्ष पदका लागि तोरण बहादुर बानियाँ, खुल्ला सदस्य आशिष भण्डारी, वलराम पौडेल, महिला सदस्य सेतीमाया गुरुङ र दलित महिला सदस्य पदका लागि मन्दिरा परियारले उम्मेदवारी दिएका छन्।

    शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.