तीव्र आलोचनापछि सरकार इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णयवाट पछि हटेको छ।

आज एक विज्ञप्ति जारी गर्दै भौतिक पूर्वाधार मन्त्रालयले ०७८ मंसिर १ बाट दर्ता भएका सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य रहेको जनाएको छ।