काठमाडौं । सरकारले २५ अत्यावश्यक क्षेत्रमा बन्द हड्ताल गर्न रोक लगाएको छ।
गृहमन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो ।
आवश्यक-सेवामा-हडताल-निषेध-सम्बन्धी-सूचना




