जिल्ला कास्की माछापूच्छ्रे गा.पा.वडा ४ स्थित रहेको ज्ञान ज्योती ईङ्लिस बोर्डिङ
स्कूलका संचालक वर्ष ४८ को रामचन्द्र
शाहीले सोही स्कूलमा अध्ययनरत विद्यार्थीहरूलाई बाल यौन दुरुपयोग गरेको भन्ने
जाहेरीको आधारमा पक्राउ गरी बाल यौन दुरुपयोग,
अप्राकृतिक मैथुन तथा बालबालिका सम्बन्धी कसुरको अनुसन्धानका लागी सम्मानित
कास्की जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई, घटना सम्बन्धमा थप
अनुसन्धान कार्य भईरहको कास्की प्रहरीले जानकारी दिएको छ ।
बाल यौन दुरुपयोगमा ज्योती ईङ्लिस बोर्डिङ स्कूलका संचालक रामचन्द्र पक्राउ
बाल यौन दुरुपयोगमा ज्योती ईङ्लिस बोर्डिङ स्कूलका संचालक रामचन्द्र पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




