आज असार १५ गते, राष्ट्रिय धान दिवस। देशभर विविध कार्यक्रम गरेर मनाइएको छ। प्रमुख दलका शीर्ष नेतादेखि गाउँघरका सामान्य किसानसम्मले दही चिउरा खाँदै हिलोमा धान रोपेर दिवस मनाए।