• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

‘कर्म कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार रूद्र श्रीसमगर सम्मानित [फोटो फिचर]

  •  संवाददाता
  • बिहीबार , असार ३०, २०७९ मा प्रकाशित
    Advertisement

    तमु धीं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङद्वारा वैवाहिक वर्षगांठको अवसरमा स्थापित आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीद्वारा प्रदान गर्दै आइएको पुरस्कार आदिवासी जनजातीको समुत्थानका साथै पत्रकारिताका माध्यमबाट समाजमा विशिष्ट योगदान गरेको भन्दै श्रीसमगरलाई साे सम्मान प्रदान गरिएको हो ।
    बुधबार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका प्रमुख माननीय पृथ्वीमान गुरूङ, पाेखरा महानगरपालिकाका उप-प्रमुख मञ्जुदेवि गुरूङ, पुरस्कार स्थापिका कर्मा गुरुङ, र फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरूङले संयुक्त रुपमा १० हजार रुपैयाँ नगद सहित गुरूङ जातिकाे पहिचान झल्काउने भांग्रा र सम्मानपत्र सहित श्रीसमगरलाई पुरस्कृत गरिएको थियो ।
    पुरस्कार वितरण गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुुरुङले विश्वकाे राजनितीक, सामाजिक, अार्थिक जस्ता परिवर्तनमा पत्रकारकाे कलमकाे अहम् भुमिका रहेकाे बताउनुभयाे ।
    “युद्वमा प्रयोग हुने बन्दुक भन्दा पत्रकारले प्रयाेग गर्ने कलममा ठुलाे शक्ति छ, जसले विश्व हल्लाउन सक्छ,” उहाँले भन्नुभयो ।
    पत्रकारिताका माध्यमबाट समाजमा सचेतना र विकासमा महत्वपूर्ण योगदान दिने भन्दै पत्रकारिताको विकासमा गण्डकी प्रदेशकाे तर्फबाट पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।
    त्यस्तै पाेखरा महानगरपािलकाका उपप्रमुख मञ्जुदेवि गुरूङले आदिवासी जनजातिको क्षेत्रमा फोनिज कास्कीले विभिन्न कार्यक्रमहरु ल्याउन आग्रह गर्दै आफुले पनि सक्दो सहयोग गर्ने वताए ।
    पुरस्कृत ब्याक्तित्व नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष रूद्र श्रीसमगरले अादिवासी जनजातिहरूकाे माैलिक संस्कारकाे जर्गेना गर्नु हामी सबैकाे कर्तव्य रहेकाे भन्दै अाफ्ना कला, संस्कृतिलाई समेत कर्म बनाएर कलम चलाउदा अानन्दकाे महसुस गर्नेगरेकाे बताउनुभयो ।जनजातिहरुको पक्षमा रहेर सञ्चारमाध्यामहरुले समाचार सम्प्रेसण गर्नुपर्ने भन्दै त्यसप्रति जनजाति पत्रकारहरु अझ सशक्त ढंगले अगाडि बढ्न उहाँकाे अाग्रह थियाे ।
    पुरस्कारदाता समाजसेवी कर्म गुरुङले आफुले स्थापना गरेको पुरस्कारले आदिवासी जनजातिको पक्षमा खटिने र कलम चलाउने सञ्चारकर्मीलाई पुरस्कृत गर्न पाइरहेकाे भन्दै यस पुरस्कारले पुरस्कृत पत्रकारहरूकाे कलम चलाइमा थप हाैसला थप्न मदत पुगाेस् भन्ने अाशा व्यक्त गर्नुभयाे ।

    फोनिज, कास्की शाखाका अध्यक्ष दिलप्रसाद गुरुङकाे अध्यक्षतामा सम्पन्न साे कार्यक्रमको सञ्चालन फोनिज कास्कीका सचिव सुशील श्रेष्ठले गर्नुभएको थियाे ।

    उक्त अवसरमा २०७९ सालको स्थानीय निर्वाचनमा निर्वाचित फोनिज, कास्की शाखाकी संस्थापक कोषाध्यक्ष समेत रहनुुभएकी पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ, अन्नपूर्ण गाउँपालिका वडा नं ९ को अध्यक्षमा निर्वाचित फोनिज कास्कीका निवर्तमान कोषाध्यक्ष रमेश गुरुङ र मादी गाउँपालिका वडा नं १ को अध्यक्षमा निर्वाचित पूर्व कार्यसमिति सदस्य देवीजङ्ग गुरुङलाई भांग्रा, खादा र सम्मानपत्रले सम्मान तथा बधाई
    ज्ञापन समेत गरिएको थियाे ।
    कर्म-कर्ण पुरस्कारका लागि तमु धिं नेपालका अध्यक्ष एवं पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा प्रतिभा छनौट समिति गठन गरिएको थियो । जसमा पत्रकार दीपेन्द्र श्रेष्ठ, एमबी आस्था मगर, अधिवक्ता जुनाकुमारी गुरुङ र फोनिज, कास्की शाखाका अध्यक्ष दिलप्रसाद गुरुङ सदस्य रहनुुभएको थियो । यस पुरस्कारबाट यसअघि, रीता गुरुङ, तिलक पुन, उदयबहादुर अमात्य, राजबहादुर गुरुङ, शान्ति गुरुङ, हुमबहादुर गुरुङ, एमबी आस्था मगर पुरस्कृत भइसक्नुुभएको छ ।

    बिहीबार , असार ३०, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.