पोखरा । पोखराको बगालेटोलमा २२ वर्षिया युवती मृत भेटिएकी छिन ।
मृत्यु हुनेमा पोखराको बगालेटोलमा बस्ने २२ वर्षीय सुमना खनाल रहेकी छन् । पोखरा बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत खनाल शनिबार आफ्नै डेराकोठामा मृत भेटिएकी हुन् ।
रेलिङमा सलले पाँसो लगाएको अवस्थामा मृत भेटिएकी खनालको शबलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगेर पोस्ट मार्टम गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनको मृत्यु सम्बन्धमा आबश्यक अनुसन्धान चलिरहेको प्रहरिले जानकारी दिएको छ ।
पोखराको बगालेटोलमा २२ वर्षिया युवती मृत फेला
पोखराको बगालेटोलमा २२ वर्षिया युवती मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




