• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पशुपति मन्दिरमा सुनको जलहरी राख्न ६४ किलो सुन

  •  संवाददाता
  • सोमबार, फागुन ०३, २०७७ मा प्रकाशित
    Advertisement

    पशुपति मन्दिरमा सुनको जलहरी राख्न ६४ किलो सुन ल्याएर पगालिएको छ।

    १०८ किलो सुनबाट जलहरी निर्माण गरिन लागिएको हो। बाँकी सुन अर्को हप्तासम्म आइपुग्ने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.प्रदीप ढकालले जानकारी दिए।

    ‘एक चरणमा सुन ल्याइएसकेका छौँ। अहिले ६४ किलो पशुपति प्राङ्गणमै पगालिएको छ। त्यसलाई कालीगढहरुले आकार दिन लाग्नुभएको छ,’ ढकालले भने, ‘बाँकी सुन अर्को हप्तासम्म आइपुग्ने छ। त्यसलाई पनि पगालिने छ।’

    जलहरी निर्माणका लागि १० जना कालिगढ खटाइएको उनले जानकारी दिए। आउँदो शिवरात्रीसम्म जलहरी राखिसक्ने योजना बनाएको कोषले जलहरी निर्माणसम्पन्न भएपछि तिथिमिति हेरेर राख्ने ढकालले बताए।

    माघ दोस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको दर्शन गर्दै यसअघि चाँदीको जलहरीलाई सुनको बनाउन निर्देशन दिएका थिए। सरकारले तत्काल ३० करोड दिने प्रतिबद्धता जनाएसँगै कोषको काम अघि बढाएको थियो।

    कोषले जलहरीका लागि आवश्यक पर्ने १०८ किलो सुन खरिद गर्न ८० करोड रुपैयाँ लाग्ने एस्टिमेट तयार गरेको थियो। जसमा सरकारले ३० करोड दिनेछ भने ५० करोड रुपैयाँ कोषले खर्च गर्नेछ। सरकार र कोषले राष्ट्र बैंकमा पैसा जम्मा गरेपछि राष्ट्र बैंकले सुन दिएको हो ।

    जलहरीसहित मन्दिरको छाना तथा बसाह मर्मतका लागि जम्मा १४२ केजी सुन किन्ने योजना भएपनि पहिले जलहरीका लागि १०८ केजी सुन्न किन्न लागिएको हो।

    शिवलिंगको पानी झर्ने ठाउँलाई जलहरी भनिन्छ। जलहरीको लम्बाइमा शिवलिंगकै जति हुन्छ।

    तर, जलहरी फेर्ने काम विवादमा परेको छ। चाँदीको स्थानको सुनको जलहरी राख्नु प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत हुने भन्दै सरोकारवालाले विरोध गर्दै आएका छन्।

    ऐनको दफा १२ को खण्ड ग मा कुनै पुरातात्विक वस्तु नष्ट गरे, भत्काए, विरूप पारे, चोरी गरे, अनधिकृत रूपमा हटाए वा परिवर्तन गरेमा त्यस्तो पुरातात्विक वस्तुको विगोबमोजिम रकम असुल गरी ५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था छ।

    पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष तथा बागमती प्रदेशका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले ऐन मिच्न नपाइने बताए।

    ‘कोषले ऐनभित्र रहेर काम गर्नुपर्छ,’ उनले भने, ‘ऐन अनुसार हिजो चाँदीको थियो भने आज पनि त्यही हुनुपर्ने हो। आज सुनको राख्न पाइँदैन।’

    त्यस्तै सुनको जलहरी राख्नु युनेस्कोसँग सरकारले गरेको प्रतिबद्धताविपरीत भएको अधिवक्ता सञ्जय अधिकारी बताउँछन्।

    ‘सरकारले युनेस्कोमा जनाएको प्रतिबद्धता अनुरुप चाँदी खिइयो भने त्यसको ठाउँमा चाँदी राख्नुपर्ने हो। सुन किन राख्न खोजिँदैछ?’ उनले प्रश्न गरे।

    सदस्यसचिव ढकाल भने आफूहरुले सम्पदा नबिगार्ने दाबी गर्छन्।

    ‘हामीले बिगार्न लागेको होइन। मर्मत गरेर सुनको राख्नेमात्रै हो,’ ढकालले भने, ‘ऐनले सम्पदाको स्वरुप नबिगार्न भनेको होला शिवलिंगमा होइन।’

    सोमबार, फागुन ०३, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.