• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको २४औँ साधारणसभा सम्पन्न

  •  
  • शनिबार, साउन २१, २०७९ मा प्रकाशित
    Advertisement

    बुद्ध विशाल बजार ब्यापारिक एशोसियसन पोखराको २४औँ साधारणसभा सम्पन्न भएको छ ।
    साधारणसभाको उद्घघाटन गर्दे गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले महेन्द्रपुल क्षेत्रमा देखएिको पार्किङ समस्यालाई आफुले बुझेको बताउदै यसलाई समाधान गर्न आफ्नो तर्फबाट पहल गर्ने बताउदै अहिले गण्डकी प्रदेश सरकारले अत्यादिक कर बृद्धि गरेको भनेर आएका समाचारहरुतर्फ आफ्नो ध्यानर्कषण भएको बताउदै मन्त्री खड्काले यसमा आफ्नो मन्त्रालयको कुनै भुमिका नरहेको बताउदै कर लगाएत लाभांशको बारेमा अर्थ मन्त्रालयको अधिकार हुने बताए । कार्यक्रममा विशेष अतिथि पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले अहिले व्यवसायीहरुमा कर वृद्धि लगाएत वैकहरुको व्याज वृद्धि लगाएत तमाम समस्याहरु रहेको वताउदै यस तर्फ राज्यको ध्यान जानु जरुरी रहेको बताउदै पोखरेलले यहि अवस्था रहिरहेमा व्यापार,व्यवसाय सुरक्षित गरेर राख्न निकै गारो हुने बताए ।
    कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशबवहादुर खत्रीले ब्यवसायी साथीहरुको हकहितको लागी आफुले जस्तोसुकै मुल्य पनि चुकाउन तयार रहेको बताउदै बुद्ध विशाल बजार भित्र ब्यापार ब्यवसाय प्रर्वद्धन गर्न के के गर्नुपर्छ ति कुराहरु गर्न आफु कटिवद्ध रहेको बताउद खत्रीले व्यवसायी साथीहरुले आफु प्रति देखाएको माया र सदभावको कारण आफुले पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते हुन लागेको अधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिन लागेको बताउदै सम्पुर्ण व्यवसायीको साथ र सयोगको अपेक्षा गरेको बताए ।
    कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार सुदीप ढकालले बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनलाई आफ्नो जिवनको अन्तिमा समयसम्म पनि साथ र सयोग रहने बताए । कार्यक्रममा फेन्सी तथा रेडिमेड व्यवसायी समितिका अध्यक्ष राजु पौडेल कस्मेटीक व्यवसायी समितिका अध्यक्ष प्रेम प्रसाद सुवेदी बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका सल्लाहकार ध्रुव रेग्मी लगाएतले बोलेका थिए ।
    कार्यक्रममा पुराना व्यवसायीहरु तर्फ बुद्धि कुँवर,गुलाम सरवर,पार्वती वस्ताकोटी र राकेश गुरुङलाई सम्मान गरीएको थियो भने बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको छात्र बृद्धि कोषमा सयोग गर्ने व्यवसायी र एस।ई।ई।तथा प्लस टु र विशिष्ट उल्लेखनिय उपाधि प्राप्त गर्ने संस्थाका सदस्यका छोराछोरीहरुलाई विशेष सम्मान गरिएको थियो ।
    बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीको अध्यक्षतामा भएको साधारणसभामा महासचिव बुद्धि कुँवर तथा सचिव राजु केसीले कार्यक्रम सन्चालन गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य एशोसियसनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक ईन्द्रराज अर्यालले गरेका थिए ।

    शनिबार, साउन २१, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.