• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

खुशियाली मनाउँदै आफ्नो अगाडी भेटिएका नर्सलाई चुम्बन गर्छ जो मूर्तीमा परिणत (विश्व फोटोग्राफी दिवस विशेष)

  •  संवाददाता
  • शुक्रबार, भदौ ०३, २०७९ मा प्रकाशित
    Advertisement

    भक्त तामाङ ,मिराज

    १८३ औं विश्वफोटोग्राफी दिवसको अवसरमा एउटा इतिहास रचेको फोटोको चर्चा गर्न चाहान्छु । म फोटोग्राफी पेशाले विश्वका सय भन्दा धेरै राष्ट्रहरूको भ्रमण गर्ने शिलशिलामा जहाँ पनि किसिङ्ग सेलरको मूर्ती देखे ।विश्वका धेरै फोटो ग्यालरी र सडकमा फोटो बेच्ने व्यापारीले यो फोटो विक्रीगरिरहेको देखे । त्यसपछि मेरोमनमा जिज्ञासा सुरु भयो र मैले यो फोटोको विषयमा खोज्न, बुझ्न थाले र यो कथा बन्यो ।
    दोस्रो विश्व युद्धमा अमेरिकासँग जापानले हार स्वीकार गरी १४ अगष्ट १९४५ मा युद्ध विराम ग¥यो । यो जीतको खुशियालीमनाउँदै लाखौं अमेरिकनहरू सडकमा उर्लियो । यसै क्रममा न्यूयोर्कको सामुन्द्रि बन्दरगाहाबाट नेभी लडाकुहरू, कर्मचारी, डाक्टर, नर्स आफ्नो जीतको खुशियाली मनाउँदै सडकमा नाचगान गर्दै, आफ्ना आफन्त जो लडाइबाट जीवित फर्किए त्यसैको खुशियाली मनाउँदै थिए यसै क्रममा एक नेभी सेलर आफ्नो प्रेमिकालाई भेट्न न्यूयोर्कको टाइम स्क्वाएरतिर लागे उनी खुशियाली मान्दै रक्सीले मातेको अवस्थामा सडकमा हिड्दै थिए ।
    उनको प्रेमीका पनि उनलाई खोज्दै थिए । उक्त सेलर रक्सीले मातेको बेला खुशियाली मनाउँदै नाच्दै आफ्नो अगाडी भेटिएकालाई अंकमालगर्दै हिड्ने क्रममा अचानक एउटी सुन्दरी नर्स उनको सामु देखेपछि अंकमालगर्दै उत्तेजित भएर उक्त नर्सलाई चुम्बन गर्छ । त्यति बेला फोटो पत्रकार अल्फ्रेड आइन्सटाइनले आफ्नो क्यामराबाट फटाफट ४ वटा फोटो खिच्छ। फोटोमा पछाडी सेतो डे«समा हाँसिराखेको महिला उक्त सेलरको प्रेमीका हुन्छिन त्यसपछि यो कथाले आफ्नो इतिहास रच्दछ
    फोटो पत्रकार अल्फ्रेड आइन्सटाइन त्यो बेलालाइफपत्रिकाको फोटो पत्रकार थिए ।उनले यो फोटो लाइफपत्रिकामा छापेपछि यो फोटोले जुनचर्चा पायो त्यो अत्यन्तै रोचकबन्यो । फोटोमा खिचिने तस्वीरले एउटा लडाईमाजीतको खुशियाली, युगल जोडीको मिठो चुम्बन देखि उक्त सेलरको शरीरको बनोटको वर्णन देखि नर्सको सुन्दरताको वर्णन गरेको पाईन्छ । उक्तफोटोको चर्चाको शिखर यति धेरै चुलियो की उक्त फोटोको कारण फोटो पत्रकार अत्यन्तै चर्चित हुँदै गए । २० औंशताब्दीको उत्कृष्ट फोटोग्राफरको अवार्ड लिए । २० औंशताब्दी कै सबैभन्दाचर्चित फोटो पत्रकार बने तर उक्त तस्वीरमा भएकादुई युगल जोडीको हो भन्ने विषयनिकै नै कौतुहलताको विषय रह्यो । बेला–बेलामाउक्त सेलर म हुँभनेर दावी गर्नेको भिड नै लाग्यो अलिकति शारीरिक जीउडाल मिल्नेले आफूलाई सेलेब्रेटीकोजस्तै जीवन जिए। लाखौं सङ्ख्यामा विक्रीहुने उक्त तस्वीरमा अटोग्राफ गर्थे तर पनित्यो नर्स को थियो । भेट्न मुस्किल परिरहेको अवस्थामा धेरैखोज अनुसन्धानभयो । तर नर्स पत्ता लागेन । उक्ततस्वीर २० औं शताब्दीकै सबैभन्दा चर्चित तस्वीर बन्यो । उक्त तस्वीरको आधारमा धेरै कविता, लेख रचना भए तर उक्त तस्वीर भित्रको मान्छे को हो भन्ने विषयखोज जारी नै रह्यो । यसरी नै अमेरिका प्रख्यात लेखक लेरन्स भेरियाले The Kissing Sailor नामक पुस्तक लेखे । उक्त पुस्तकले पनिअत्यन्तै चर्चा पायो । पुनः एकपटक ३५ वर्षपछि Times Magazine को मुख्य विषय बन्यो उक्त पुस्तकमा पनि ति सेलर र नर्सको खोजी भैरहेको जानकारी गराएको विषय पढे पछि तस्वीरमा भएको सेलेरलाई चिन्ने साथीले उक्त सेलरलाईफोन गरे त्यसपछि त्यो पत्रिका छापिएको फोटो देखाएपछि कथाले अर्को मोड लिन्छ । यति बेला सामाजिक संजालको व्यवस्था भैसकेको थियो । पहिलाभन्दा सामाजिक संजालको युगमा सबै चिजहरु सहज भैसकेको थियो ।

    त्यसै गरी उक्त नर्सका नातिनातिनीहरूले सो फोटो देखाएपछि उक्त नर्स र सेलेर ३५ वर्षपछिनातीनातिनीहरूको खोज र सहयोगमा पहिलो पटक Social Media काे Skype call गरेर भेट हुन्छ । निकै रमाइलो वार्तालाप हुन्छ । यति धेरै चर्चा पाएको फोटोमा रहेको दुवै जनाको जीवनआ–आफ्नै तरिकाले चलेको पाइन्छ भने पृष्ठभूमिमा हाँसि राखेकी सेलरको प्रेमीकासोही घटनाका कारण २ वर्ष सम्म रिसाएपछि उनीहरूले विहे गरेको रोचककहानी अगाडी आउँछ । वि।वि।सी। कामहिलापत्रकालाई चुम्बन गरेको फोटो देखाउँदै रमाइलो गर्छ । उनको पत्नीले तिमीलाई चुम्बनगर्दा म माइण्ड गर्दिन तर त्यो बेलाको कुरा बिर्सन नसक्ने कुरा जनाउँछिन् । त्यसपछि नर्स र सेलर साँचै उनीहरू नै हो भनी अनुसन्धान चल्छ र तस्वीरमा भएको नर्सको हातको कोठी सेलरको हातमा काटेको घाऊको निशानीउनीहरूले दिएको आफ्नो कागजपत्रको आधारमा सक्कली सेलर र नर्स कोहो भन्ने ३५ वर्षपछि प्रमाणित हुन्छ ।

    उक्त सेलर नेभीको अफिसर जर्ज मेन्डोसा थिए भने नर्स ग्रिटा जिमर फ्रिडमन थिए । सेलरको प्रेमीका रिटा पेट्री थिइन फोटो पत्रकार अल्फ्रेड आइन्स्टाइन उक्तफोटोबाट चर्चित हुँदै ६० वर्ष सम्म फोटो पत्रकारिताको अग्र स्थानमा सधै बनिरहे । जीवनको अन्तिम समयमा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले फादर अफफोटो जोर्नालिजमको उपाधीले सन् १९८९ मा विभुषित ग¥यो । सन् १९९५ मा ९७वर्षको उमेरमाउनको निधनभयो । त्यसपछि नर्स–ग्रिटा जिमर फ्रीडमनले ९२ वर्षको उमेरमा सन् २०१६ मा संसार छोडिन ।
    प्रख्यात किसिङ सेलर ९५ वर्ष पूरा गरि ९६ वर्ष पुग्न २ दिन अगाडी सन् २०१९ मा संसारबाट विदालिए र उनको श्रीमती रिटा पेट्री २०१९ मै ९२ वर्षको उमेरमा संसार छाडिन र यसरी यो रोचककथाको अन्त्य हुन्छ । उहाँहरू यो संसारमा नभएपनि उहाँहरूको फोटो आज पनि संसारका फोटो ग्यालरी र सडकमा विक्रीमा राखिएको पाइन्छ ।

    रोयल्टी फोटोग्राफरको सन्तानले लिन्छन् । १४ अगष्टको दिनलाई जापान माथिको भिक्टाेरी को खुशियालीमाअमेरिकाले २५ फिटको मूर्ति सजाएर विजय दिवस मनाउने चलन १४ अगष्ट देखि चलेको पाइन्छ । त्यो दिन सार्वजनिकविदा गरिन्छ । संसारभरका प्रेमी जोडीहरू सेलरको मूर्तीको नक्कल गरेर फोटो खिच्ने परम्परा आजभन्दा भोली अझै चर्चित बन्दै गएको पाइन्छ ।
    अमेरिकी दस्तावेज अनुसार हाल २५ फिट अग्लो किसिङ सेलर को पहिलो पटक सन् २००५ माँ फ्लोरिडा का मूर्तीकार सेवारा जाे को मूर्ती बनाएको पाइन्छ र आजविभिन्न देशको प्रमुख पर्यटकीय शहरहरूमा १३ वटा मूर्ती छन् भने ५ फिट अग्लो मूर्ती संसारका धेरै राष्ट्रहरूको समुन्द्री बन्दरगाहा नजिकको सहरहरूमा अनगिन्ती पाइन्छन् । यसरी एउटा इतिहास बोकेको र एउटा भाव बोकेको फोटोको मूल्य कति बहुमूल्य हुँदो रहेछ भन्ने शिक्षा पाइने यो कथा प्रस्तुत गरिरहँदा म आफू पनि आनन्दीत महशुस गरेको छु ।

    शुक्रबार, भदौ ०३, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.