दशैंका लागि घर जान हवाई टिकट ८० प्रतिशत अग्रिम बुकिङ भइसकेको छ।
सेवा प्रदायक कम्पनीले दसैंका लागि अग्रिम बुकिङ खुलेसँगै ८० देखि ८५ प्रतिशत टिकट बुकिङ भइसकेको जनाएका छन्।
पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण
हवाई भाडामा समेत वृद्धि भएको छ। कहाँ जान कति लाग्छ भाडा रु तलको सूची हेर्नुहोस्




