• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शुक्रबार, कार्तिक ०७, २०८३ | Friday 23rd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • ७ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • ७ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • ७ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • ७ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

चर्चित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी पोखरा महानगरका खेलाडीहरुलाई विदाई गर्दै प्रमुख धनराज आचार्य

  •  संवाददाता
  • बुधबार, असोज २६, २०७९ मा प्रकाशित
    Advertisement

    पोखरा महानगर खेलकुद विकास समितिले बुधबार आयोजित कार्यक्रममा खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने जनाएको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी पोखरा महानगरका खेलाडीहरुलाई विदाई गर्दै प्रमुख धनराज आचार्यले जितको शुभकामना दिंदै नगद सहित सम्मान गर्ने घोषणा गरेका हुन् ।

    पोखरा महानगरले इन्डिभिजुअल खेलतर्फ स्वर्ण, रजत र काश्य पदक बिजेतालाई क्रमश नगद १५ हजार, १० हजार र ५ हजारका साथमा सम्मान पत्र प्रदान गर्ने प्रमुख आचार्यले जनाए । यसै गरी कुनै पनि टिम गेमतर्फ विजेतालाई नगद ५र५ हजार प्रदान गर्ने उनले घोषणा गरे ।

    सो अबसरमा प्रमुख आचार्यले खेलाडीहरुलाई विदाई गर्दै नवौं राष्ट्रिय खेलकुदमा सहभागि हुन पाउनु गौरवको विषय रहेको बताउँदै पोखरा महानगरवाशीलाई एकतावद्ध भएर खेलाडीलाई हौसला बढाउन आग्रह गरे । उनले भने–“निर्वाचन नजिकिंदै छ, त्यो आफ्नो ठाउँमा छ । तर त्यो भन्दा पनि ठूलो नवौं राष्ट्रिय हाम्रो सामु छ । प्रतियोगिता सफल बनाउने संगै पदक जितेर पोखरा र गण्डकीको शान बढाउन म आग्रह गर्दछु ।”

    कार्यक्रमा आफ्ना भनाई राख्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले खेलाडीहरुलाई जितको शुभकामना दिंदै पोखरा गण्डकी प्रदेशको राजधानी पोखरा आइपुगेको नवौं राष्ट्रिय प्रतियोगिताको ट्रफी प्रतियोगिता जितेर यहिं राख्न उनले जोड् दिइन् । “यो हाम्रो लागि ठूलो अवसर हो । नवौं राष्ट्रियको ट्रफी हामीले नगर परिक्रममा गरी स्वागत गरेका छौं । अव प्रतियोगिता जितेर ट्रफी हाम्रो प्रदेशमा राख्ने गरी खेलाडीले प्रदर्शन गर्नुपर्छ,”उनले भनिन् ।

    पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आचार्य र उपप्रमुख गुरुङले खेलाडीहरुलाई खादा लगाएर विदाई गरेका थिए ।

    बुधबार, असोज २६, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.