• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

मेस्सीको महत्वपूर्ण सल्लाह बारे डेम्बेले के भन्छन ?

  •  संवाददाता
  • बुधबार, फागुन ०५, २०७७ मा प्रकाशित
    Advertisement

    बार्सिलोना स्टार ओस्माने डेम्बेलेले आफ्नो स्तरमा पुनर्स्थापन गर्नुमा क्लबका प्रमुख खेलाडी एवम कप्तान लिओनेल मेस्सीको भूमिका रहेको खुलासा गरेका छन् । सन् २०१७ मा जर्मन लिग मार्फत बार्सिलोना प्रवेश गरेका उनले बार्सिलोनामा निकै आलोचनात्मक समय बेतित गरे । क्लब ब्रुसिया डर्टमण्ड मार्फत बार्सिलोना प्रवेश गरेका उनले बर्तमान क्लब प्रशिक्षकको आगमनसंगै धेरै खेलमा आफ्नो स्तरीय पदर्शन देखाउन सफल भएका थिए ।

    यसै साता बार्सिलोनाले ला लिगा अन्तर्गत लिग चरणमा अलाभेसको सामना गर्दा डेम्बेलेका निम्ति भने १०० औ ला लिगा खेल थियो, बार्सिलोनाले आउदो खेल च्याम्पियन लिग अन्तर्गत फ्रेन्च लिग क्लब पेरिस सेन्ट जर्मन विरुद्ध खेल्ने छ । उक्त खेलमा डेम्बेले बार्सिलोनाको सुरुवाती ११ भित्र हुने र सुरुवातबाट नै खेल्ने सम्भाबना रहेको छ ।

    लिओनेल मेस्सीसंग भएको भलाकुसारी डेम्बेलेले समेत सार्वजनिक गरेका छन् । मेस्सी कै कारण उनको खेलमा र लयमा परिवर्तन आएको सकारात्मक टिप्पणी गर्दै मेस्सी नै आफ्नो परिवर्तनको मूल कारण रहेको बताएका छन् ।

    यूएफासंग भएको कुराकानीमा बोल्दै डेम्बेलेले मेस्सीले गरेको कार्यबारे स्पष्टीकरण दिएका हुन्, उनि भन्छन-“मेस्सीले मलाई आफ्नो स्थान स्थापित गर्न र कहिले बल पास गर्ने भन्ने कुराको सल्लाह दिए, म बल छलाउन(ड्रीबलिंग) गर्न बढी रुचाउछु तर मेस्सीले मलाई बल प्रहार गर्ने धैर्यता राख्न सिकाएका छन् । आफ्नो सहकर्मी कुन स्थानमा छन् भन्ने कुराको हेक्का राखी बल छलाउने र प्रहार गर्ने शैलीलाई अपनाउन मेस्सीले नै प्रेरित गरे “।

    डेम्बेले थप्छन -“मेस्सी निकै प्रतिभाशाली छन्, जुन हामी सबैलाई थाह नै छ । उनि विश्व फुटबलका एतिहासिक खेलाडी हुन्, उनि मेरा निम्ति प्रेरणाका श्रोत थिए र छन् ।” !

    साच्चै भन्नु पर्दा उनिसंगै खेल्न पाउनु मेरा निम्ति गर्बको विषय हो, डेम्बेले यूएफालाई बताउछन् ।

    यूरोपियन लिगमा डेम्बेलेले मात्र २ गोल गरेका छन् यस सिजन तर उनकै प्रयासमा बार्सिलोनाले ग्रुप चरण पार समेत गरेको थियो । च्याम्पियन लिग ४ खेलमा सुरुवाती खेल खेलेका डेम्बेलेले ३ गोल गरेका थिए, महत्वपूर्ण गोल उनले युभेन्ट्स विरुद्ध अवे गोल गरेका थिए ।

    बुधबार, फागुन ०५, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.