• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

भारतको इतिहासमा पहिलोपकट कुनै महिलालाई फाँ’सी

  •  संवाददाता
  • बुधबार, फागुन ०५, २०७७ मा प्रकाशित
    Advertisement

    भारतीय राज्य उत्तर प्रदेशको मथुरा जे’लमा फाँ’सी घर मर्मत गर्न थालिएको छ । पाँ’सी घर मर्मत गरिनुको कारण हो त्यहाँ एउटा महिलालाई मृ’त्युद’ण्ड दिइँदै छ ।

    स्वतन्त्र भारतको इतिहासमा पहिलोपकट कुनै महिलालाई फाँ’सी दिन लागिएको हो । शबनम नाम गरेकी एक महिलालाई मथुरा जे’लमा फाँ’सी दिन लागिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    जे’ल प्रशा’सनले भने ती महिलालाई मृ’त्युद’ण्ड दिन लागिएको हो भनेर प्र’स्ट रुपमा भनिसकेको छैन । तर, मथुरा जे’लमा महिलालाई फाँ’सी दिने व्यवस्था छ ।

    मथुरा जेलमा एक सय ५० वर्ष अघि नै फाँ’सी घर बनाइएको थियो । यो जेलमा महिलालाई फाँ’सी दिने व्यवस्था रहे पनि भारत स्वतन्त्र भए यता यो जेलमा महिलालाई फाँ’सी दिइएको थिएन ।

    हालै जे’ल प्रशा’सनले क’सुरदारलाई फाँ’सीमा झु’ण्ड्याउने जल्लादलाई दुई पटक फाँ’सी घरको निरी’क्षण गराएको बताइन्छ । उनकै सुझावका आधारमा फाँ’सी घरको मर्मत र फाँ’सीमा प्रयोग हुने डोरीसमेत मगाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    अ’दालतले मृ’त्युद’ण्डको स’जाय सुनाए पछि शबनले राष्ट्रपति समक्ष क्षमा याचनाको निवेदन दिएकी थिइन् । राष्ट्रपतिले शबनमको क्षमा याचनालाई अस्वी’कार गरेका कारण उनलाई अदालतको आदेश अनुसार मृ’त्युद’ण्ड दिने बाटो खुलेको हो ।

    उत्तर प्रदेश राज्यको अमरोहा जिल्लाको बावनखेडी गाउँकी शबनमले आफ्नो प्रेमी सलीमसँग मिलेर १५ अप्रिल २००८ मा आफ्नै आमा, बुवासहित परिवारका ७ जनाको निर्म’मतापूर्वक ह’त्या गरेकी थिइन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार शबनमले अंग्रेजी र भूगोल विषयमा एमए अध्ययन गरेकी छन् । तर उनका प्रेमी सलीमले पाँच कक्षासम्म मात्र अध्ययन गरेका छन् ।

    उनीहरुबीचको सम्बन्धलाई परिवारले अस्वी’कार गरेपछि दुवै मिलेर शबनमको परिवारकै ह’त्या गर्ने यो’जना बनाइएको प्र’हरी अनु’सन्धानबाट खुलेको थियो ।

    यो’जनाअनुसार उनीहरुले पहिला परिवारका सबै सदस्यलाई बे’होसीको औषधि खुवाएका थिए । बे’होस भएको मौका छोपी सबैलाई ब’ञ्चरो प्र’हार गरी ह’त्या गरिएको प्र’हरी अनु’सन्धानबाट खुलेको थियो ।

    १५ जुलाई २०१० मा नै अमरोहा जिल्ला अ’दालतले शबनम र उनका प्रेमी सलिमविरु’द्ध मृ’त्युद’ण्डको फै’सला सुनाएको थियो । अदालतले फै’सला सुनाएको करिब ११ वर्षपछि सबनमलाई फाँ’सी दिन लागिएको हो ।

    बुधबार, फागुन ०५, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.