• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पोखरा सराङ्कोटमा ड्युटीमा खटिएका प्र’हरीको ३ तला माथिबाट ल’डेर ज्या’न गएको छ ।

  •  संवाददाता
  • शुक्रबार, फागुन ०७, २०७७ मा प्रकाशित
    Advertisement

    पोखरा सराङ्कोटमा ड्युटीमा खटिएका प्र’हरीको ३ तला माथिबाट ल’डेर ज्या’न गएको छ ।

    पोखरा वडा नम्बर १८ सराङ्कोटमा रहेको वडा कार्यालयको भवनसँगै रहेको तेश्रो तलामा रहेका प्र’हरी जवान ठग बहादुर आलेको ३२ वर्षको उमेरमा नै ज्या’न गएको छ।

    २०६४ सालमा प्र’हरीमा भर्ती भएका गोरखाका आले एक वर्ष अगाडि देखि सराङ्कोटमा थिए । उनी ल’डेपछि साथीहरुले उ’द्धार गरी उपचारका लागि मनिपाल अस्पताल लगेकोमा डाक्टरले मृ’त्यु भइसकेको घो’षणा गरेका हुन् । प्र’हरी भवन नहुँदा जवानहरु वडा कार्यालयमा बसदै आएका थिए। मंगलबार बिहान ३ बजेको समयमा ख’सेका आलेले कास्की प्र’हरीका प्रवक्ता सुवास हमालका अनुसार कुनै म’धिरा लगाएतका केहि पनि पदार्थ सेवन गरेका थिएनन। प्र’हरी रहेकै भवनमा सहकारीको सिसि क्यामेरा भएको हुनाले पनि छिटैनै घ’टनाको कारण खुल्ने परिवारले आशा गरेका छन।

    आलेलाई सुरुमा पोखराको मणिपाल अस्पताल लगिएको थियो भने हिजो मात्रै उनको श’व पोस्ट’मार्टमको लागि पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो। घ’टनाका सम्बन्धमा अनु’सन्धान भइरहेको र पोस्ट’मार्टम रिपोर्टपछि थप कुरा खुल्ने कास्की प्रहरीले जनाएको छ | यस्तै आज बिहान मात्रै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा नेपाल प्र’हरीको बिशेस टोलीले शो’क श’लामी अ’र्पण गरी अन्तिम श्र’धान्जली अ’र्पण गरेको छ। आलेको श’वलाई आज नै उनको आफन्त परिवारको जिम्मा लगाईएको थियो। श्र’धान्जली सभा पछि आलेको श’व आफन्तले बुझेका छन।

    सुचना प्राप्त भएअनुसार आज नै आलेको अन्तिम श्रधा’न्जली अर्थात उनको नेपालकै प्रसि’द्ध तिर्थ स्थल देव’घाट धाम मा अन्त्य्स्ति गरिने छ।

    शुक्रबार, फागुन ०७, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.