• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १९ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १९ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १९ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • २० घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल आयोजक टिम बाहिरियाे

  •  संवाददाता
  • बिहीबार , माघ ०५, २०७९ मा प्रकाशित
    Advertisement

    “प्रथम हिमालय ब्रुअरी तथा बाह्रौं बगर भाई खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता” अन्तर्गत दोश्रो चरणबाट आयोजक टिम बगर भाई खलक बाहिरिएको छ ।

    बिहिबार सुरु भएको दोश्रो चरणको पहिलो खेलबाट आयोजक टिम बगर भाई खलक पेनाल्टी सुट आउटमा ठमेल भेट्रान काठमाण्डौ संग पराजित २–१ ले पराजित हुँदै बाहिरिएको हो । निकै प्रतिष्पर्धात्मक खेलको निर्धारित समयमा १–१ मा सकिए पछि भएको पेनाल्टी सुटमा इश्वर गुरुङले टिमका लागि गोल गरे पनि मनोज कुमार गुरुङ र मनोज थापाको प्रहार बाहिरिएको थियो ।

    यता ठमेलका लागि नरेश श्रेष्ठको प्रहार बाहिरिंदा सागर थापा र नितिन गुरुङले गोल गर्दै टिमलाई क्वाटरफाइनलको यात्रा तय गराए । निर्धारित समयमा भाई खलकका लागि पहिलो गोल राजु तामाङले गरे पनि ठमेलका लागि सागर थापाले बरावरी गोल फर्काएका थिए ।

    प्रतियोगितामा सहभागि एक मात्र विदेशी टिम भारत देहरादुनको युके मास्टर देहरादुन पोखराको दि युनाईटेड संग २–१ ले पराजय व्यहोर्दै घर फर्किने भएको छ । दिपका लागि विजय राई र गंगा बहादुर तामाङले गोल गर्दा देहरादुनका लागि अन्तिम गुरुङले एक गोल फर्काएका थिए ।

    पोखराको स्थानिय लेकसाइड भेट्रान पाहुना टोली बुटवल भेट्रान संग पराजित भएको छ । बुटबलका लागि नर कुमार मगरको एक मात्र गोल गरे । चौथो खेलमा चितवन भेट्रान र काठमाण्डौको जोरपाटी भेट्रानलाई ३–१ ले पाखा लगाएको छ । चितवनका लागि रविन्द्र कुमार श्रेष्ठ, सुरेन्द्र चौधरी र हर्कराज गुरुङले समान १–१ गोल गर्दा सान्त्वना गोल स्वरुप जोरपाटीका विकास राईले एक गोल फर्काए ।

    यता एक अर्को खेलमा हेटौडा भेट्रानले फ्रिडम फाइटर बि टिमलाई १–० ले स्तव्ध पारेको छ । खेलमा सुलभजङ्ग राणाले गोल गरे । पश्चिम चितवन भेट्रानले पोखराको स्थानिय टिम गार्डेन एफसीलाई पेनाल्टी सुट आउटमा ३–२ ले पराजित गरेको छ भने थापा गाउँ भेट्रानले नागासोती भेट्रानलाई १–० र फ्रिडम फाइटर ए ले सानो गौचरन काठमाण्डौलाई ३–१ ले पाखा लगाएको छ ।

    ‘स्वास्थ्यका लागि एक घन्टा व्ययाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नाराका साथ सुरु भएको उक्त प्रतियोगिता माघ ८ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा भारत देहरादुनको एक टिम सहित २४ टिमको सहभागिता रहेको छ ।

    प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँसँगै मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले १ लाख, मेडल, ट्रफी र प्रमाण–पत्र पाउने छन् ।

    प्रतियोगितामा उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ट्रफी सहित नगद ५ हजार प्रत्येक उत्कृष्ट खेलाडीले प्राप्त गर्ने छ । सेमिफाइनलमा पुग्ने दुइ टिमलाई २०–२० हजार आयोजकले उपलब्ध गराउने बताएको छ । हरेक खेलमा म्यान अफ दी म्याचलाई पुरस्कृत गरिने छ ।

    बिहीबार , माघ ०५, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.