बगर भाइ खलकको आयोजनामा आइतबार सम्पन्न फाइनलको उपाधि भिडन्तमा स्थानिय पोखराको दिप युनाइटेडलाई पेनाल्टी शुट आउट २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । उपाधि संगै भेट्रान ११ ठमेलले नगद २ लाख प्राप्त गरेको छ भने उपविजेता रहेको दिप युनाइटेडले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

बगर भाइ खलकको आयोजनामा आइतबार सम्पन्न फाइनलको तस्विमा
बगर भाइ खलकको आयोजनामा आइतबार सम्पन्न फाइनलको तस्विमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




