• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

मोडलिङ छाडेर फ्रन्टलाइनर्स बनिन् यी कामूक सुन्दरी,

  •  संवाददाता
  • सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
    Advertisement

    एजेन्सी । बाल्यकालदेखि नै मानव शरीर कसरी काम गर्छन् भन्नेबारे डेनियल्ली लुपोलाई धेरै जिज्ञासा थियो । तर, २५ वर्षको उमेरमा पहिलोपटक कार दुर्घटनामा परेपछि उनी केही हदसम्म मानसिक पिडामा पुगिन्, त्यसपछि अरुका लागि पनि केही गर्नुपर्छ भन्ने भावना आयो

    विगत १० वर्षदेखि उनी चिकित्सा क्षेत्रमा सक्रिय छिन्, यद्यपी प्लेब्बाई जस्ता म्यागेजिनमा फोेटोसुट पनि गराइरहेकै छिन् । उनी कार्डियोग्राफिक टेक्निसियन पनि हुन् । पछिल्ला १२ महिनामा उनले अमेरिकामा फ्रन्टलाईनर्सको काम गरिरहेकी छिन् । त्यसकारण उनले मोडलिङमा पहिलेजस्तो समय दिन पाएकी छैनन् ।

    कोभिड १९ बारे लुपो भन्छिन्,‘इमानदारीपूर्वक भन्नुपर्दा यो मेरो जीवनको अति चुनौतीपूर्ण र अति सम्मानित समय हो । ‘२५ लाग्दा मलाई एन्जाईटी सुरु भएको महसुस भयो, कोभिडले मेरो चिन्ता र भयलाई थप बढाएको थियो र ममार्फत नजिकका व्यक्तिहरुमा यो फैलनसक्छ भन्ने डर थियो । म पछिल्लो वर्ष दुईपटक अस्पताल भर्ना भएँ, तर मलाई कोभिड १९ भने लागेको रहेनछ, किनकी पिपिईले मलाई सुरक्षा दियो ।’
    मोडलिङमा फर्कने सम्भावनालाई भने उनले अस्विकार गरेकी छैनन्, ‘म पक्कै पनि मोडलिङमा फर्कनेछु । यद्यपी, अहिले कोभिडका कारण यो भइरहेको छैन । यद्यपी, अवस्था फेरि सुरक्षित भएपछि म फर्कनेछु भन्ने लाग्छ । म फेशन, हाँसो, सिर्जना, मानिसहरु सबैलाई मिस गरिरहेको छु । यो सबै प्रेरणादायक छ ।’
    यी फ्रन्टलाईनर्सले कुनै दिन साइकोलोजीमा डक्टरेट गर्ने सपना देखेकी छिन्, उनी मानसिक पिडामा परेकाहरुलाई सहयोग गर्न चाहन्छिन् ।  फुर्सदको समय उनी ‘उल्फ प्याक प्याक्ट फर चेन्ज’ नामक सामाजिक संगठन सञ्चालन गर्छिन्, यसले स्थानीय समाजसेवी कार्यक्रमहरुका लागि रकम संकलन गर्छ ।
    सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.