• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

बुढो भएको भन्दै बार्सिलोनाबाट निकालियो : सुवारेज

  •  संवाददाता
  • मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
    Advertisement

    लुइस सुवारेजले बार्सिलोनाले आफूलाई बुढो भएको भन्दै क्लबबाट आफू निकालेको खुलासा गरेका छन् । गत सेप्टेम्बरमा सुवारेजले बार्सिलोना छाडेर एथ्लेटिको म्याड्रिडसँग आबद्ध भएका थिए । बार्सिलोना​को उक्त निर्णयको कप्तान लियोनेल मेस्सीले समेत आलोचना गरेका थिए ।

    ३४ वर्षीय उरुग्वेका स्ट्राइकर अहिले नयाँ क्लबमा खुसी छन् तर अझै पनि आफूलाई बुढो भनिएकोमा क्रुद्ध छन् । ‘मलाई सबैभन्दा खड्किएको कुरो भनेको मलाई बुढो भनियो र उच्च स्तरमा खेल्न अब नसक्ने भनियो,’ फ्रान्स फुटबलसँग कुरा गर्दै सुवारेजले भनियो, ‘त्यो कुरा मलाई मन परेन ।’

    ‘आज हामी देख्न सक्छौँ, बार्सिलोनामा खेल्न सजिलो छैन । अनुबन्ध गरिएका धेरै खेलाडीहरुले अपेक्षाअनुसार प्रदर्शन गर्न सकिरहेका छैनन् । मैले ६ वर्ष बार्सिलोनामा रहँदा एउटा निश्चित तह कायम गरेको थिएँ, उनीहरुको अपेक्षालाई पुरा गरेको थिएँ ।’

    बार्सिलोनमा अहिले स्थिति परिवर्तन भएको छ, क्लबलाई परिवर्तन चाहिएको छ । मैले त्यो स्वीकार गरेँ । मलाई चित्त नबुझेको कुरा भनेको त्यो कुरा कसरी भयो । मलाई लाग्छ म सम्मानको हकदार थिएँ ।’

    बार्सिलोनामा रहँदा सुवारेज सन् २०१५–१६ मा सबै प्रतियोगितामा सर्वाधिक ५९ गोल गरेका थिए । त्यस सिजन मेस्सीलाई पनि उछिन्दै उनले युरोपियन गोल्डन सु जितेका थिए । त्यसपछि सन् २०१६–१७ सिजनमा ३६, २०१७–१८ मा ३१ गोल गरे । अन्तिम दुई सिजनमा भने उनी क्रमशः २३ र २१ गोलमा सिमित बनेका थिए । यो सिजन उनले एथ्लेटिकोका लागि १६ गोल गरिसकेका छन् ।

    मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
    खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.