• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १८ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १९ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १९ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १९ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

मुस्ताङमा दोश्रो प्रदेश स्तरिय परम्परागत तारा खेल सुरु

  •  संवाददाता
  • बुधबार, जेठ १७, २०८० मा प्रकाशित
    Advertisement

    हिमालपारीको जिल्ला मुस्ताङमा दोश्रो प्रदेश स्तरिय परम्परागत तारा खेल सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा उक्त प्रतियोगिता मुस्ताङ थासाङ गाउँपालिका स्थित लेतेमा सुरु भएको हो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन् संघिय सांसद योगेश गौचन थकालीले एक समारोहका विच गरेका छन् ।

    सो अवसरमा आफ्नो भनाई राख्दै सांसद गौचनले नेपालका विशेष ठाउँमा खेलिने परम्परागत खेलको संरक्षण र प्रवद्र्धन गर्नु पर्ने कुरामा जोड दिए । “जुन उद्धेश्यका साथ यो प्रतियोगिता आयोजना भएको छ त्यसका लागि म आभार व्यक्त गर्दछु”, उनले जोड दिंदै भने–“गण्डकी प्रदेशमा हुने परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धनका लागि स्थानियहरुलाई समेत आफै जागरुक बनाउँदै निति निर्माण तहमा नै यसलाई स्थापित गरिनु पर्छ ।”

    सो अबसरमा सांसद गौचनले प्रतियोगितालाई सहयोग गर्ने विभिन्न स्थानिय क्लब तथा संघ संस्थाहरुलाई सम्मानपत्र द्वारा सम्मान समेत गरेका थिए ।

    प्रतियोगितामा बिजेता खेलाडीहरुलाई यदि कुनै विशेष प्रशिक्षणका लागि आवश्यक भएमा व्यक्तिगत रुपमा पूर्ण सहयोग गर्ने सांसद गौचनले प्रतिवद्धता समेत जनाए । उनले संघिय सरकारले २०८०/०८१ का लागि सहाशिक खेलकुदको विकासका लागि समेत बजेट छुट्टाएको बताउँदै यसले नेपाली खेलकुदको विकासका लागि महत्वपूर्ण रहने उल्लेख गरे ।

    प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी, परिषदका सदस्य बसन्तराज दवाडी, परिषदका कार्यालय प्रमुख तोपलाल भुसाललगायतले परम्परागत आर्चरी खेलको महत्वका बारेमा आफ्ना भनाई राखेका थिए ।

    प्रतियोगितामा कास्की, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका दुई टिम गरी ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिता सुरु हुनु अगावै कालापानीबाट एक र्‍यालीले बजार परिक्रममा समेत गरेको थियो । लेतेस्थित गाउँसमाज भवनमा भएको उद्घाटन कार्यक्रममा पारम्पारिक पुजा गरिनुका साथै लोक सांस्कृति नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

    बुधबार, जेठ १७, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.