• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पिताद्वारा बन्धक बनाइएकी दुबईकी राजकुमारी लतिफाको आफ्नै दिदीलाई रिहा गरिदिन बेलायती प्रहरीलाई पत्र

  •  संवाददाता
  • बिहीबार , फागुन १३, २०७७ मा प्रकाशित
    Advertisement

    दुबईका शासककी छोरी राजकुमारी लतिफाले बेलायत प्रहरीसमक्ष २० वर्ष अघि क्याम्ब्रिज स्ट्रिटबाट अपहरणमा परेकी आफ्नी दिदीको पुनः खोजी गरिदिन आग्रह गरेकी छिन् ।
    बीबीसीसँग साझा गरिएको पत्रमा लतिफाले क्याम्ब्रिजशायर प्रहरीलाई राजकुमारी शम्साको खोजी गरिदिन अपिल गरेकी हुन् । लतिफाका अनुसार शम्सालाई उनकै पिताको आदेशमा अपहरण गरिएको हो ।
    हाल ३९ वर्षकी र त्यतिबेला १८ वर्षमा रहेकी शम्सा अहिलेसम्म पनि सार्वजनिक रुपमा देखिएकी छैनन् ।
    बीबीसीले यसबारे प्रतिक्रिया लिन खोज्दा दुबई सरकारले प्रतिक्रिया दिन चाहेन ।
    सन् २०१९ मा एक उच्च अदालतका न्यायाधीसले सिख मोहम्मद बिन रसिद अल मख्तोमले आफ्ना दुई छोरीहरुको अपहरण गरेर उनीहरुको इच्छा विपरित पक्राउ गरेको राखेको जानकारी दिएका थिए ।
    गत हप्ता बीबीसी प्यानारोमाले लतिफाले गोप्य रुपमा खिचेको भिडियो सार्वजनिक गरेको थियो जसमा लतिफाले सन् २०१८ मा भाग्न खोज्दा आफू आफ्नै पिताको आदेशमा पक्राउ परेको बताएकी थिइन् ।

    करिब दुई दशक अघि उनकी दिदीले पनि भाग्ने कोसिस गरेकी थिइन् जसमा उनी विफल भएपछि उनलाई पनि कैद गरिएको थियो ।

    सन् २००० को अगस्टमा भाग्ने कोसिस गरेको करिब दुई महिना पछि शाम्सालाई बलपूर्वक क्याम्ब्रिज लगिएको र उनलाई त्यहाँबाट हेलिकोप्टरमा राखेर फ्रान्स पुर्याइएको र पछि नीजि विमानमार्फत् दुबई पुर्याइएको थियो ।

    लतिफाले हातले लेखेको चिठ्ठी क्याम्ब्रिजसायर प्रहरीलाई उनका साथीहरुले बुधबार प्रदान गरेका छन् । लतिफाले बेलायती अधिकारीलाई आफ्नो दिदीको पक्षमा कदम उठाउन आग्रह गरेकी छिन् । यो पत्र उनले सन् २०१९ मा जेलमा कैद गरिएका बेला लेखेको बताइन्छ ।

    ‘म तपाईंहरु समक्ष यत्ति मात्रै आग्रह गर्छु,’ लतिफा लेख्छिन्, ‘कि कृपया तपाईंहरुले यो मुद्दालाई एकपटक पुनः ध्यान दिनुहोस् किनभने यसले उनी स्वतन्त्र पार्न सक्छ।।।। तपाईंहरुले यसबारे ध्यान दिँदा र सहयोग गर्दा उनी मुक्त हुन सक्छिन् ।’

    उनी थप्छिन्, ‘उनको बेलायतसँग निकै गहिरो सम्बन्ध छ । उनले बेलायतलाई असाध्यै माया गर्छिन्, बेलायतमा बिताएका क्षण उनको जीवनको सबैभन्दा प्रिय पलमध्येको हो ।’

    लतिफाले पत्रमा मिति २०१८ फेब्रुअरी लेखेकी छिन् । यसो गरेर उनले यो पत्र आफूले भाग्ने योजना बुन्नु अघि नै लेखेको देखाउन चाहन्छिन् । यसका साथै, हिरासतमा रहँदा पनि बाहिरी दुनियाँसँग आफ्नो सम्पर्क रहेको बारे कसैलाई शंका नहोस् भनेर पनि उनले यसो गरिन् ।

    क्याम्ब्रिजसायर प्रहरीले पहिलो पटक सन् २००१ मा शाम्साको खोजी गरेको थियो । तर अधिकारीलाई दुबई प्रवेशमा रोक लगाएपछि यो मुद्दा पूर्ण रुपमा बन्द भएको थियो ।

    बिहीबार , फागुन १३, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.