• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

जुनियर सिटिजन्स एकेडेमी (जेसिए) मा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत

  •  संवाददाता
  • शनिबार, भदौ ०२, २०८० मा प्रकाशित
    Advertisement

    पोखरा १, भदौं । पोखरा बुढीबजार स्थित जुनियर सिटिजन्स एकेडेमी (जेसिए) मा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई शुक्रवार स्वागत गरिएको छ ।

    कार्यक्रममा भनाई राख्दै स्वास्थ्यकर्मी डा. गीतु गैह्रेले मानिस असल बन्नुपर्नेमा जोड दिर्दै असल बन्ने प्रेरणा घरपरिवार तथा विद्यालयले प्रदान गर्ने औँल्याइन् ।उनले इमान्दारपूर्वक काम गर्नसके हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्दै पोखराको शैक्षिक क्षेत्रमा जेसिएको भूमिका महत्वपूर्ण रहेको स्मरण गरिन् ।हरेक क्षेत्रमा आत्मविश्वास, अनुशासन र मेहनत चाहिने भन्दै डा. गैह्रेले विद्यार्थीलाई सफलताको सपना देख्न सुझाव समेत दिइन् ।

    प्रधानाध्यापक सुन्दरप्रसाद ढकालले कार्यक्रम गरेकोमा कक्षा १२ का विद्यार्थीप्रति आभार प्रकट गर्दै आमा, बुवा तथा शिक्षकले दिएको शिक्षालाई मार्गदर्शनका रुपमा लिन विद्यार्थी समच्छे« आग्रह गरे।

    निर्देशक मुकुन्द वस्तीले अनुशासन नै विद्यार्थीको गहना भएको उल्लेख गर्दै जीवनमा शिक्षाको महत्व उल्लेखनीय रहेको चर्चा गरे।

    एकेडेमीक डिन सुन्दरप्रसाद मानन्धरले विद्यार्थीलाई शिक्षाका अलवा असल संकार दिन विद्यालय प्रयासरत रहेको स्पष्ट पार्दै त्यसमा विद्यार्थी, अभिभावक, विद्यालय प्रशासन, शिक्षक सबैको समान दायित्व रहने धारणा राखे।

    कार्यक्रमका बीच विभिन्न विषयबाट कक्षा १२ उत्तीर्ण गरी जेसिए टप गर्न सफल सृष्टि अधिकारी, सुस्मिता ओझा, सदीक्षा ठकुरी, करुण विक, प्रिया केसी, सविना पौडेल लगायतलाई नगद सहित सम्मान गरियो।

    सम्मानित सदीक्षा ठकुरी तथा सुस्मिता ओझाले विद्यालयले आफूहरुलाई सम्झेर सम्मान गरेकोमा खुशी व्यक्त गर्दै जेसिएसँगको सम्बन्धले भविष्य उज्ववल बन्दै गएको अनुभव सुनाए ।

    त्यस अवसरमा विद्यार्थीहरु सुदिप क्षत्री, अदित्य अधिकारी, इच्छा पाण्डे, सृष्टि पाण्डे, स्वरुप पौडेल, अनुप सुवेदी, सार्थक सुवेदी, अपेक्षा लामा लगायतले पनि भनाई राखे ।

    कार्यक्रमका बीच कक्षा ११ र १२ का विद्यार्थीले व्यक्तिगत एवम् सामुहिक रुपमा विभिन्न प्रस्तुति प्रस्तुत गरे।

    शनिबार, भदौ ०२, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.