• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

बुद्ध विशाल वजारको १३ औं अधिवेशन ईन्द्रराज अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

  •  संवाददाता
  • आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
    Advertisement

    बुद्ध विशाल वजार व्यापारिक एशोसियसन पोखराको २५ औं बार्षिक साधारण सभा एवं १३ औं अधिवेशनले ईन्द्रराज अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
    एशोसियसनका उपाध्यक्षमा बुद्धीवहादुर कुँवर, महासचिवमा राजु केसी, सचिवमा थमनसिंह गुरुङ र कोषाध्यक्षमा शान्ति श्रेष्ठ जोशी चयन भएका छन् । यसैगरी सदस्यहरुमा ईन्द्रमाया गुरुङ, मनोहरि पौडेल, प्रेमप्रसाद आचार्य, कृष्ण कुँवर, अनु थापा र लक्ष्मण आचार्य चयन भएका छन् । अध्यक्ष चयन भएपछि बोल्दै अध्यक्ष अर्यालले संस्थाको व्यवसायिक हकहितका कुरामा ध्यान दिँदै संस्थाको छवि झन् उचाइमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
    यसअघि अधिवेशनको उद्घाटन गर्दै प्रदेशका अर्थमन्त्री जीत प्रकाश आलेले सरकारले मात्रै विद्यामान आर्थिक संकट टार्न नसक्ने बताउदै निजि क्षेत्र पनि सरकारसँगै हुनुपर्ने बताए । कोरोना संक्रमण मत्थर भएसँगै आर्थिक संकटबाट मुक्त हुने अपेक्षा राखेपनि रुस र युक्रेनबीचको युद्वले झनै शिथिल बनाएको मन्त्री आलेले बताए । ‘अर्थतन्त्रलाई उकास्न अझै समय लाग्छ जस्तो छ । लामो समयदेखि आर्र्थिथक रुपमा व्यापारी उद्योगलाई धेरै गाह्रो छ’, उनले भने, ‘बैंकबाट ऋण लिने बेला जुन ब्याजदर थियो बैंकले आफूखुशी बढाएर तिर्न केही ढिला भयो भने लिलामै गर्न सूचना जारी गर्दा सबैलाई बडो आक्रन्त बनाएको छ ।’
    सरकारलाई सफल वनाउन स्थानीय प्रदेश र केन्द्र सरकारको तालमेल आवस्यक रहेको वताए । उनले संघीयताको सहि व्यवस्थापनको लागि सवैको हातेमालो जरुरी रहेको वताए ।
    पोखरा महानगरपालिका ४ का वडाध्यक्ष देबकृष्ण पराजुलीले व्यवसायी साथीहरूका समस्या समाधान गर्न आफु प्रतिवद्व रहेको बताए । एसोसिएसनका मानार्थ सदस्य सुदीप ढकालले एसोसिएसन आज यो अवस्थासम्म आएकोमा आफुलाई निकै खुशी लागेको बताए । संस्थाका अध्यक्ष केशववहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव वलराम आचार्य, कोषाध्यक्ष थमनसिंह गुरुङ, महासचिव बुद्धीवहादुर कुँवर, सचिव राजु केसी लगायतले वोलेका थिए ।
    कार्यक्रममा संस्थाका अध्यक्ष केशववहादुर खत्रीलाई दीर्घसेवा पदकबाट व्यवसायहिरुको तर्फबाट जेष्ठ सदस्य राधेश्याम खेतानले सम्मान गरेका थिए । त्यसैगरि अधिवेसनको अवसरमा संस्थाका महासचिव बुद्धीवहादुर कुँवर र प्रवक्त्ता तथा प्रेस संयोजक मनोहरि पौडेललाई रजत पदकबाट सम्मान गरिएको थियो । साथै रजत महोत्सवको अवसरमा प्रकासित स्मारिकामा विज्ञापन संयोजक रहेर उत्कृष्ट कार्य गरेकोमा संस्थाका कोषाध्यक्ष थमनसिह गुरुङ सुरक्षा तथा पार्किङ संयोजक उत्कृष्ट कार्य गरेकोमा ज्ञानेन्द्रमान श्रेष्ठलाई उत्कृष्ट संयोजकबाट पुरस्कृत गरिएको थियो । कार्यक्रममा एसईइ तथा प्लस टुमा उत्कृष्ट अंक ल्याउने व्यवसायीका छोराछोरी तथा पुराना व्यवसायीलाई सम्मान गरिएको थियो । कार्यक्रममा बुद्ध विशाल वजार व्यापारिक एशोसियसनको रजत महोत्सवको अवसरमा एशोसियसनको लोगो अकित पिन तथा एशोसियसनले प्रकासित गरेको स्मारिकाको गण्डकी प्रदेशका अर्थमन्त्री जीत प्रकाश आलेमगरले विमोचन गरेका थिए ।बुद्ध विशाल वजार व्यापारिक एशोसियसन पोखराको २५ औं बार्षिक साधारण सभा एवं १३ औं अधिवेशनले ईन्द्रराज अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
    एशोसियसनका उपाध्यक्षमा बुद्धीवहादुर कुँवर, महासचिवमा राजु केसी, सचिवमा थमनसिंह गुरुङ र कोषाध्यक्षमा शान्ति श्रेष्ठ जोशी चयन भएका छन् । यसैगरी सदस्यहरुमा ईन्द्रमाया गुरुङ, मनोहरि पौडेल, प्रेमप्रसाद आचार्य, कृष्ण कुँवर, अनु थापा र लक्ष्मण आचार्य चयन भएका छन् । अध्यक्ष चयन भएपछि बोल्दै अध्यक्ष अर्यालले संस्थाको व्यवसायिक हकहितका कुरामा ध्यान दिँदै संस्थाको छवि झन् उचाइमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
    यसअघि अधिवेशनको उद्घाटन गर्दै प्रदेशका अर्थमन्त्री जीत प्रकाश आलेले सरकारले मात्रै विद्यामान आर्थिक संकट टार्न नसक्ने बताउदै निजि क्षेत्र पनि सरकारसँगै हुनुपर्ने बताए । कोरोना संक्रमण मत्थर भएसँगै आर्थिक संकटबाट मुक्त हुने अपेक्षा राखेपनि रुस र युक्रेनबीचको युद्वले झनै शिथिल बनाएको मन्त्री आलेले बताए । ‘अर्थतन्त्रलाई उकास्न अझै समय लाग्छ जस्तो छ । लामो समयदेखि आर्र्थिथक रुपमा व्यापारी उद्योगलाई धेरै गाह्रो छ’, उनले भने, ‘बैंकबाट ऋण लिने बेला जुन ब्याजदर थियो बैंकले आफूखुशी बढाएर तिर्न केही ढिला भयो भने लिलामै गर्न सूचना जारी गर्दा सबैलाई बडो आक्रन्त बनाएको छ ।’
    सरकारलाई सफल वनाउन स्थानीय प्रदेश र केन्द्र सरकारको तालमेल आवस्यक रहेको वताए । उनले संघीयताको सहि व्यवस्थापनको लागि सवैको हातेमालो जरुरी रहेको वताए ।
    पोखरा महानगरपालिका ४ का वडाध्यक्ष देबकृष्ण पराजुलीले व्यवसायी साथीहरूका समस्या समाधान गर्न आफु प्रतिवद्व रहेको बताए । एसोसिएसनका मानार्थ सदस्य सुदीप ढकालले एसोसिएसन आज यो अवस्थासम्म आएकोमा आफुलाई निकै खुशी लागेको बताए । संस्थाका अध्यक्ष केशववहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव वलराम आचार्य, कोषाध्यक्ष थमनसिंह गुरुङ, महासचिव बुद्धीवहादुर कुँवर, सचिव राजु केसी लगायतले वोलेका थिए ।
    कार्यक्रममा संस्थाका अध्यक्ष केशववहादुर खत्रीलाई दीर्घसेवा पदकबाट व्यवसायहिरुको तर्फबाट जेष्ठ सदस्य राधेश्याम खेतानले सम्मान गरेका थिए । त्यसैगरि अधिवेसनको अवसरमा संस्थाका महासचिव बुद्धीवहादुर कुँवर र प्रवक्त्ता तथा प्रेस संयोजक मनोहरि पौडेललाई रजत पदकबाट सम्मान गरिएको थियो । साथै रजत महोत्सवको अवसरमा प्रकासित स्मारिकामा विज्ञापन संयोजक रहेर उत्कृष्ट कार्य गरेकोमा संस्थाका कोषाध्यक्ष थमनसिह गुरुङ सुरक्षा तथा पार्किङ संयोजक उत्कृष्ट कार्य गरेकोमा ज्ञानेन्द्रमान श्रेष्ठलाई उत्कृष्ट संयोजकबाट पुरस्कृत गरिएको थियो । कार्यक्रममा एसईइ तथा प्लस टुमा उत्कृष्ट अंक ल्याउने व्यवसायीका छोराछोरी तथा पुराना व्यवसायीलाई सम्मान गरिएको थियो । कार्यक्रममा बुद्ध विशाल वजार व्यापारिक एशोसियसनको रजत महोत्सवको अवसरमा एशोसियसनको लोगो अकित पिन तथा एशोसियसनले प्रकासित गरेको स्मारिकाको गण्डकी प्रदेशका अर्थमन्त्री जीत प्रकाश आलेमगरले विमोचन गरेका थिए ।

    आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.