• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल गण्डकी २०२३ हुने

  •  संवाददाता
  • शनिबार, भदौ १६, २०८० मा प्रकाशित
    Advertisement
    पाेखरा ।
    मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल गण्डकी-२०२३ हुने भएको छ ।
    विब्रोस इन्टरटेन्मेन्टले विश्वकर्मा समुदायको युवायुवतीहरूको प्रतिभा प्रस्फुटन गराउनका लागि यो प्रतियोगिता आयोजना गरेको आयोजकले जानकारी गराएको हो।
    प्रतियोगिता गण्डकी प्रदेश भित्रका विश्वकर्मा समुदायका युवायुवतीलाई लक्षित गरेर आयोजना गरिएको सौन्दर्य प्रतियोगितामा विश्वकर्मा समुदायका १६ देखि २९ वर्ष उमेरका अविवाहित युवायुवतीले प्रतियोगितामा भाग लिन पाउनेछन् ।
    अडिसन मार्फत उत्कृष्ट १५ पुरुष र उत्कृष्ट १५ महिला छनोट गरेर असोजको ५ गतेदेखि १९ गतेसम्म विभिन्न चरणमा तालिम हुनेछ। तालिममा सम्बन्धित क्षेत्रका विज्ञहरूले सहजीकरण गर्नेछन् ।
    प्रतियोगिताको फाइनल प्रतिष्पर्धा आगामी असोज २० गते पोखरामा भव्य कार्यक्रमको आयोजना गरेर गरिनेछ। प्रतियोगिताको दुवै विधाका विजेताले उपाधि सहित नगद ५० हजार हात पार्नेछन् ।
    यसका अलावा काठमाडौँमा आयोजना हुने मिस्टर एण्ड मिस विश्वकर्मा इनटरकन्टीनेन्टल सिजन थ्री मा सहभागी हुन पाउनेछन् ।
    यस अगाडिको श्रृङखला काठमाडौँमा मात्र केन्द्रित भए पनि यसपालि सबै प्रदेशमा प्रतियोगिता आयोजना गरेर त्यहाँबाट विजेता बनेकाहरूबिच काठमाडौँमा प्रतिष्पर्धा गराउन लागिएको आयोजकले खुलाए ।
    पोखरामा आयोजना हुने प्रदेश स्तरीय प्रतियोगितामा ९ लाख ५० हजार खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगितामाबाट बचत भएको रकम पोखरा २२ मा निर्माण भइरहेको विश्वकर्मा संग्रहालय निर्माणसँगै विभिन्न सामाजिक कार्यमा खर्चने आयोजकले बताए ।
    पत्रकार सम्मेलनमा इभेन्ट इन्चार्ज बुद्धि वि.क. लामगादे, सल्लाहकार गणेश बराइली, इभेन्ट डाइरेक्टर पवन रामदाम, लगायतले बोलेका थिए ।
    विश्वकर्मा समुदायका युवायुवतीलाई विभिन्न नेतृत्व तथा व्यक्तित्व विकासका साथै सामाजिक कार्यमा अग्रसर गराउनका लागि प्रतियोगिताको आयोजना गरिएको उनीहरूले बताए ।
    शनिबार, भदौ १६, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.