• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शुक्रबार, कार्तिक ०७, २०८३ | Friday 23rd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • ५ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • ५ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • ५ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • ५ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

चर्चित

१० पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पाको डकुमेन्ट्री नेटफ्लिक्समा

  •  संवाददाता
  • आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
    Advertisement

    १० पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पाको डकुमेन्ट्री नेटफ्लिक्समा हेर्न पाइने भएको छ । नेपालमा जन्मेकी लाक्पा हाल अमेरिकाको वेस्ट हार्टफोर्डमा बस्छिन्, उनीबारेको वृत्तचित्र सन् २०२४ मा देखाइनेछ ।

    ‘माउन्टेन क्विन स् द समिट्स अफ लाक्पा शेर्पा’ बेलायती फिल्म निर्माताले लुसी वाकरले बनाएकी हुन् । यसलाई गत हप्ता टोरन्टो फिल्म फेस्टिबलमा देखाइएको थियो । पहिलो स्क्रिनिङको केही दिनपछि नेटफ्लिक्सले यसलाई विश्व भरी प्रसारण गर्ने अनुमति पाएको हो ।

    फेस्टिबलमा फिल्मबारे भनिएको छ, ‘लाक्पा शेर्पा सगरमाथाको सफल आरोहण गरेर सकुशल फर्किने पहिलो नेपाली महिला हुन् । यो जोसुकैको लागि पनि जीवनको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हो । ’

    शेर्पाले किशोर अवस्थामा हुँदा भरिया भएर विभिन्न हिमालको आरोहण गर्न सुरु गरिन् । उनले सन् २००० मा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिलाको रेकर्ड स्थापित गरिन् । त्यति बेला उनको समूहमा उनी एक्लै सगरमाथा आरोहण गर्न सफल भएकी थिइन् । यसअघि सन् १९९३ मा पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेकी थिइन् तर उनको फर्किने क्रममा निधन भयो ।

    यता लुसी वाकरले यसअघि ‘ब्लाइन्डसाइट’, ‘द क्र्यास रिल’, ‘वेस्ट ल्यान्ड’ र ‘द सुनामी एन्ड द चेरी ब्लजम’ नामका डकुमेन्ट्री बनाइसकेकी छिन् ।

    आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.