• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

धम्पुसदेखि झिझिर्का हुँदै हेम्जासम्म हाइकिङ सम्पन्न

  •  संवाददाता
  • सोमबार, असोज ०१, २०८० मा प्रकाशित
    Advertisement

    हाइकर्स क्लब नेपालको आयोजनामा स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ हरेक महिनाको अन्तिम शनिबार हुँदै आएको हाइकिङ भाग ३८ धम्पुसदेखि ह्याम्जाकोट होमस्टे, धिताल, अस्ताम हुर्दै हेम्जा मिलनचोकसम्म गरिएको छ ।

    महिनाभर काममा व्यस्त रहने सबै प्रकारका जागिरे, र्दैनिक घरायसी काममा व्यस्त रहने गृहणी महिला दिदीबहिनी तथा विद्यार्थी, प्रोफेसर, डाक्टरहरु सबै क्लबले आयोजना गरेको हाइकिङमा सहभागी हुने गरेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले वताए ।

    हाइकिङमा पैदल हिड्दै, ग्रामिण परिवेशको आनन्द लिदैं पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्न महिला दिदीबहिनीहरुको उपस्थिति वढ्दै गएको क्लबकी उपाध्यक्ष तथा नगेन न्युज डटकमकी प्रवन्ध निर्देशक ज्योति हमालले वताइन् ।

    विगत ४ वर्षदेखि निरन्तर संचालनमा रहेको हाइकिङ कार्यक्रम कास्की जिल्लामा मात्र नभएर छिमेकि जिल्लाहरु तनहु र स्याङ्जाका ग्रामिण भेगहरुमा पनि गरि सकेको जानकारी क्लबका सदस्य तथा आईटी विभाग प्रमुख पितम सेनले वताए ।

    हाइकिङ भाग ३८ मा सहभागिहरु ४० जना रहेका थिए । पोखराको न्य्ुरोडबाट वसमा धम्पुस गएको हाइकिङ समुह धम्पुसबाट ह्याङ्जाकोट सामुदायिक होमस्टे, धिताल, अस्तामका होमस्टेहरुको अवलोकन गर्दै अन्नपुर्ण इको भिलेजमा विहानको खाना खाएको र नेपाली हिन्दु महिलाहरुको हरितालिका तिजको अवसर पनि भएकोले सोही भिलेजमा नाचगानमा एकैछिन रमाईलो गरी पैदल हेम्जा मिलनचोक आईएको टे«किङ गाईड तथा क्लबका सदस्य सुन्दर त्रिपाठीले वताए ।

    सो अवसरमा पहिलो पटक सहभागि पोखरा ८ का डा. विष्णु ज्वारचन, फार्म हर्ट रिसिडेन्सीका अध्यक्ष कृष्ण बहादुर क्षेत्री, श्रद्धा सदनकी संचालक शोभा कुँवर, एसओएस भोकेसनल ट्रेनिङ छोरेपाटनका मोहन केसी, फुलबारी निवासी कृष्णमान श्रेष्ठ, लेकसाईड निवासी विद्यार्थी आय्ुष्मा क्षेत्री, व्यवसायी जिवन श्रेष्ठ, मगर संघका जिवन थापा मगर, पोखरा १७ का कमल रानाभाट र श्रीमती, पोखरा १३ का सुवेदार भिमबहादुर रानाभाट र लेखनाथ रानाभाट, पोखरा ९ दरबारथोकका शर्मिला रानाभाट र आरती रानाभाट हाइकिङको अनुभव सुनाएका थिए ।

    क्लबलाई कास्की जिल्ला प्रशासनमा विधिवत दर्ता गरी सहभागीहरुको विमा, परिचयपत्र, सदस्यता प्रमाणपत्र, ज्याकेट, टोपि लगाएतको व्यवस्थापन गर्दै जाने योजना रहेको पनि सो अवसरमा जानकारी गराईएको थियो ।

    सोमबार, असोज ०१, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.