• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

आइतबार पोखरामा दूई गीत लोकापर्ण

  •  संवाददाता
  • आइतबार, असोज २८, २०८० मा प्रकाशित
    Advertisement

    पोखरा २८ असोज

    आइतबार पोखरामा दूई गीत लोकापर्ण भएका छन् । विनोद वानियाँको संगीत र राजाराम पौडेलले रचना गरेका ‘साना बाबु नानी हामी’ र ‘हामी गीत गाउँछौं’ गीत जोजिजु म्युजिकल जर्नी २०८० कार्यक्रमको आयोजना गरेर लोकापर्ण गरिएको हो । जोजिजू म्युजिक सेन्टरको प्रस्तुतीमा निर्माण भएका दुवै गीत कवि एवं संस्कृतीकर्मी तीर्थ श्रेष्ठले लोकापर्ण गरेका हुन् ।

    पत्रकार समेत रहेका पौडेलको रचना र गायक समेत रहेका वानियाँको संगीत रहेको ‘साना बाबु नानी हामी’ बोलको बाल गीतमा आवाज उत्पेरणा जोजिजूको रहेको छ । राजेश विष्टले एरेन्ज गरेको गीतको मिक्सिङको जिम्मेवारी बार डिजिटल स्टुडियोमा बुद्धराज ब्रजाचार्यले पुरा गरें । गीतको म्युजिक भिडियो नेत्र गुरुङले निर्देशन तथा सम्पादन तयार भएको छ । पोष्ट प्रोडक्सनको काम नेत्र इन्टरटेन्मेन्ट गरिएको भिडियोको छायाकंन दिपेश केसीले गरेका हुन् ।

    यसैगरी पौडेलको रचना र वानियाँकै संगीत रहेको ‘हामी गीत गाउँछौं’ बोलको गीतमा विनित जोजिजू, सानु जोजिजू, उत्प्रेम जोजिजू र उत्प्रेरणा जोजिजूको आवाज सुन्न पाइन्छ । राजेश विष्टले एरेन्ज गरेको गीतको मिक्सिङ बार डिजिटल स्टुडियोमा बुद्धराज ब्रजाचार्यले गरेका हुन् । गीतको म्युजिक भिडियो रोहन नेपालीले निर्देशनमा तायार भयो । सम्पादन र पोष्ट प्रोडक्सनको काम अर्को प्रोडक्सनमा गरिएको गीतको छायाकंन सुवास सुवेदीले गरेका छन् ।

    जोजिजू म्युजिक सेन्टर तथा म्युजिक स्कुलका प्रबन्ध निर्देशक विनित जोजिजुको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृतीकर्मी तीर्थ श्रेष्ठ, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, संगीतकार विनोद वानियाँ, रचनाकार राजाराम पौडेल, ग्लोबल कलिजियट स्कुलका प्रिन्सीपल बाबुराम पन्त, सञ्चारकर्मी सञ्जय कुमार मल्ल लगायतले लोकापर्ण गरिएका गीत तथा जोजिजू म्युजिकल जर्नीको बारेमा भनाई राखे । उनीहरुले लोकार्पण गरिएका दुवै गीतले दर्शक श्रोता माया प्राप्त गर्ने विश्वास व्यक्त गरें ।

    कार्यक्रममा सानु जोजिजु, उत्प्रेम जोजिजू, पप्पु थापा मगर, शंकर गुरुङ, विमल परियार, सागर गुरुङ र प्रविन सारु मगरले दशैं धुन तथा राग प्रस्तुत गरेका थिए ।

    आज भन्दा २० वर्ष अगाडि स्थापना भएको सेन्टरले हरेक वर्ष घटस्थापनाको दिन पारेर म्युजिकल जर्नी कार्यक्रमको आयोजना गर्ने गर्दछ । कार्यक्रममा संगीत क्षेत्रमा रुचि राख्ने विभिन्न व्यक्तिको सहभागीता रहेको थियो ।

    आइतबार, असोज २८, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.