• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १७ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १७ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १७ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १८ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

पोखरा लामाचौर कप अन्तिम चार टिमको टुंगो फाईनल शनिबार

  •  संवाददाता
  • बिहीबार , कार्तिक २३, २०८० मा प्रकाशित
    Advertisement

    एल सी ब्रदर्श युनाइटेड पोखरा लामाचौरको आयोजनामा र कास्की जिल्ला फुटवल सघंको समन्वयमा पोखरा १९ लामाचौर फुटबल मैदान, गोष्ते घाटमा जारी फुटबल प्रतियोगितामा बिहिवार अन्तिम चार टिमको टुंगो लागेको हो ।

    आज सम्पन्न तेस्रो क्वाटरफाईनल खेलमा एलजी एशोसियशनले गण्डकी स्पोट्र्स क्लबलाई २–१ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ। एलजी एशोसिएशनका लागी खेलको पहिलो हाफको अन्तिम मिनेटमा अनिष तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

    दोस्रोे हाफको ५१ औं मिनेटमा गण्डकी स्पोर्टस ध्रुव धिमिरेले गोल गर्दै खेल बराबरीमा ल्याए । प्रतिस्प्रधात्मक बनेको खेलको ६५ औ मिनेटमा एलजीका अनुज भण्डारीकोे उत्कृष्ट फिनिसिङ गोल संगै एलजी एशोसियशनले फाईनलको यात्रा तय गरेको हो । टिमकोलागी निर्णायक गोल गर्ने एलजीका अनुज भण्डारी म्यान अफ द म्याच घोषित भए।

    आजको चौथो तथा अन्तिम क्वाटरफाईनल खेलमा एन टु कफि सप, टॅुडिखल पोखराले ढिकुर पोखरी सञ्जाल, नौडाँडामाथि ३(१ को सहज जित निकाल्न सफल भयो । एन टु कफि सपका लागी कुल तामाङले खेलको १०औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ढिकुरपोखरीका अस्विन गुरुङले पहिलो हाफको १५औं मिनेटमा बराबरी गोल फर्काए ।

    पहिलो हाफ बराबरीमा रहेको खेलको दोस्रो हाफको ५९औं मिनेटमा एन टु कफी सपका रोशन मगर र ६७ औं मिनेटमा सिमोन तामाङले एकएक गोल गर्दै टिमको लागी सेमिफाईनलको यात्रा सुनिस्चित गराए । एन टु कफि सपका नकुल तामाङ म्यान अफ द म्याच हुन सफल भए।

    फाईनल प्रवेशका लागी भोली पहिलो खेलमा शितल ज्योती युवा क्लब, शितलादेवी र एलजी एशोसियशन, लालिगुँरास टोल भिड्नेछन्। त्यसतै फाईनल दौडको दोस्रो सेमिफाईनल खेल आदर्श युवा क्लब, भण्डारढिक, सैनिक वस्ती र एन टु कफि सप, टुँडिखेल पोखरा बिच हुनेछ।

    प्रतियोगिता सञ्चालन भैरहेको लामाचौर फुटबल मैदान कास्की जिल्लामा पोखरा रंगशाला पछि पुर्ण मापदण्ड अनुसार रहेको दोस्रो फुटबल मैदान हो, यस खेल मैदानमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गतका फुटवल खेलहरु समेत सम्पन्न भैसकेका छन् ।

    कार्तिक १९ देखी सुरु भएको प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको छ। खेलको विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र साथै विधागत पुरस्कार प्राप्त गर्ने छन् भने प्रतियोगिताको फाईनल खेल कार्तिक २५ गते शनिवार गते हुनेछ ।

    बिहीबार , कार्तिक २३, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.