• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १७ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १७ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १७ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १७ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

अन्तर क्लबस्तरिय पुरुष भलिबल प्रतियोगिता पुष १४ गतेदेखि

  •  संवाददाता
  • बुधबार, मंसिर २०, २०८० मा प्रकाशित
    Advertisement

    पोखरा स्पोर्टस । पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा पोखरा कप अन्तर क्लबस्तरिय पुरुष भलिबल प्रतियोगिता पुष १४ गतेदेखि १६ गतेसम्म हुने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

    संघको आयोजनामा ‘स्रस्टालाई सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन’ भन्ने नाराका साथ बसुन्धरा पाकर्, पोखरा–६, लेकसाईडमा हुने उक्त प्रतियोगिताको पोखरा महानगरपालिका प्रवर्धक र पोखरा महानगर खेलकुद विकास समितिको समन्वय रहेकोे संघका अध्यक्ष राम बहादुर लामिछाने वताए ।

    रेवान पोखराको आयोजनामा हुने २५ औं पोखरा सडक महोत्सवको सन्दर्भ समेत जोडेर हुने प्रतियोगितामा विजेता टिमले नगद रु १ लाख ११ हजार १११ र उपविजेताले नगद रु ७७ हजार ७ सय ७७ का साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीलाई नगद रु १० हजार र ट्रफीसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

    त्यसै गरी विभिन्न विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडी वेष्ट सेटर, वेष्ट स्पाइकर, वेष्ट सर्भर, वेष्ट ब्लकर र वेष्ट डिफेन्डरलाई जनही नगद रु ३ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

    प्रतियोगितामा सहभागिता जनाउने क्लवहरुले एक टिममा दुई राष्ट्रिय खेलाडी समावेश गर्न समेत पाउने प्रावधान रहेको आयोजकले जनाएको छ । उक्त प्रतियोगिता सम्पन्न गर्न करिव ८ लाख ९३ हजार ८ सय ८८ रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।

    पत्रकार सम्मेलनमा पोखरा महानगर शिक्षा विभाग प्रमुख हेम प्रसाद आचार्य, पोखरा महानगर खेलकुद विकास समितका अध्यक्ष दिपक बहादुर गोदार, रेवान सचिवालय प्रमुख कमलराज कोइराला लगायतको सहभागिता रहेको थियो ।

    प्रतियोगिताका सहयोगी संस्थाहरुमा पोखरा महानगरपालिका, पोखरा महानगरपालिका शिक्षा महाशाखा, पोखरा महानगरपालिका खेलकुद विकास समिति, रेबान पोखरा, नेपाल भलिबल संघ, प्रदेश भलिबल संघ गण्डकी, प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, जिल्ला भलिबल संघ कास्की, टाइगर ग्रुप अफ पोखरा, वडा प्रहरी कार्यालय बैदाम रहेका छन् ।

    बुधबार, मंसिर २०, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.