• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पोखरामा माविस्तरिय प्याब्सन स्पोर्टस मिट जारी

  •  संवाददाता
  • बुधबार, मंसिर २७, २०८० मा प्रकाशित
    Advertisement

    पोखरा । निजि तथा आवाशिय विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित माविस्तरिय कक्षा ९–१२ लक्षित ‘प्याब्सन स्पोर्टस मिट’ पोखरा रंगशालामा दोश्रो दिन पनि जारी रहेको छ ।

    भोली बुधबार सम्म सञ्चालन हुने स्पोर्टस मिट अन्तर्गत छात्ररछात्रा भलिबल, छात्ररछात्रा बास्केटबलका दोश्रो चरणका खेलहरु सम्पन्न भएका छन् भने टेबुल टेनिस छात्ररछात्राको फाइनल खेल सम्पन्न भएको प्याब्सन कास्कीले जनाएको छ ।

    प्रतियोगिता अन्तर्गत मंगलबार छात्र भलिबलतर्फ स्पाइरल ग्यालेक्सीले करुणानिधी मावि संग भिड्ने छ भने अर्को सेमीफाइनलमा पश्चिमाञ्चलले गुरुकुलको सामना गर्ने भएको भलिबल प्रतियोगिताका संयोजक मोहनलाल पौडेलले जनाएका छन् । सम्पन्न क्वाटरफाइनलमा स्पाइरल ग्यालेक्सीले सोसल पब्लिकलाई २५–१६, २५–१७ ले, केफले रेन्वोलाई २५–२३, २५–१४ ले, पश्चिमाञ्चलले ताराकुञ्जलाई २५–१६, २५–२२ ले तथा टप्स माविले वाकओभर दिंदा गुरुकुल माविले अन्तिम चारमा स्थान बनाएको हो ।

    त्यस्तै छात्रा भलिबलतर्फ गुरुकुल र प्रतिभा मावि उपाधिका लागि भिड्नेछन् । भलिबल छात्रातर्फको सेमीफाइनलमा प्रतिभाले स्टेपवाई स्टेपलाई २५–११, २५–१६ को सोझो सेटले तथा गुरुकुलले केफलाई २५–१२, १९–२५ र २५–२२ ले पराजित गरेका थिए ।

    त्यस्तै मंगलबार सम्पन्न छात्रा बास्केटबलमा मेरीगोल्ड मावीले तेश्रो स्थान प्राप्त गरेको छ । मेरीगोल्डले माउन्ट अन्नपूर्ण माविलाई २२–६ को स्कोरले पराजित गरेको हो । त्यस्तै फाइनलमा ग्लोबल कलेजियट र प्रतिभा मावि भिड्ने भएका छन् । ग्लोबलले माउन्ट अन्नपूर्णलाई २६–१० को स्कोरले पराजित गरि फाइनलमा स्थान बनाउँदा प्रतिभाले मेरीगोल्डलाई १७–७ ले पराजित गरि उपाधि नजिक पुगेको बास्केटबल प्रतियोगिताका संयोजक विधान गौतमले जानकारी दिए ।

    छात्र बास्केटबलमा प्रतिभा माविले सेमीफाइनलमा स्थान पक्का गर्दा माउन्ट अन्नपूर्ण र मनकामना माविले समेत अन्तिम चारमा स्थान पक्का गरेका छन् । क्वाटरफाइनलको एक खेल बाँकी हुँदा तिन विद्यालयहरु अन्तिम चारमा प्रवेश गरेको आयोजकले जनाएको छ । बुधबार सेमीफाइनल र फाइनलका खेलहरु सम्पन्न हुनेछन् ।

    टेबुल टेनिस खेलतर्फ सम्पन्न छात्र सिंगल्स फाइनलमा स्टेप वाई स्टेपका सुलभ केसी पहिलो हुँदा, सबलाइमका अमन पौडेल दोश्रो, बालप्रभातका सदिश अर्याल र ग्लोबलका प्रज्वल थापा तेश्रो भएका छन् । छात्रा सिंगल्स फाइनलमा सगरमाथाकी सेजल बानियाँ पहिलो, टप्सकी सम्पदा अर्याल दोश्रो, केफकी समृद्धि अधिकारी र ग्लोबलकी रोजिना गुरुङ तेश्रो भएका छन् ।

    त्यस्तै टेबुल टेनिस डबल्स छात्रतर्फ स्टेप वाई स्टेपका सुलभ केसी र प्रवेश पौडेलको जोडी पहिलो हुँदा टप्सका मुकेश थापा र धनेश घलेको जोडी दोश्रो तथा सगरमाथाका इशान बराल र सुक्रितिया सिग्देलको जोडी एवं रेन्वोका इशान थापा मगर र शिवशक्ति गुरुङले तेश्रो स्थान हात पारेका छन् । त्यस्तै छात्रातर्फ केफका सभ्यता अधिकारी र समृद्धि अधिकारीको जोडि पहिलो, सगरमाथाकी सेजल बानियाँ र राधिका जैशी दोश्रो, ग्लोबलकी रोजिना गुरुङ र सृष्टि गुरुङ तथा टप्सकी सम्पदा गुरुङ र सम्झना नेपालीले तेश्रो स्थान हात पारे ।

    स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा भलिबल, छात्र–छात्रा बास्केटबल र छात्र–छात्रा टेबुल टेनिसका खेलहरु जारी रहेका मध्ये टेबुल टेनिसका खेलहरु सम्पन्न भएको स्पोर्टस मिट प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिएका छन् ।

    स्पोर्टस मिटमा छात्र भलिबलमा २२ टिम र छात्रातर्फ १३, बास्केटबल छात्रतर्फ २५ टिम र छात्रातर्फ १२, यसै गरी टेबुल टेनिस छात्र सिंगल्समा २६ र छात्रा तर्फ २४, टेबुल टेनिस छात्र–छात्रा डबल्समा १४–१४ टिमको सहभागिता रहेको थियो । भलिबल र बास्केटबलको फाइनल खेल भोली बुधबार भए संगै समापन कार्यक्रम आयोजना हुने प्याब्सन कास्कीका सचिव पुष्पराज पराजुलीले जानकारी दिएका छन् ।

    बुधबार, मंसिर २७, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.