• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १६ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १६ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १६ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १६ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

टी -२० विश्वकपको तालिका सार्वजनिक नेपाल समूह ‘डी’ मा

  •  संवाददाता
  • शनिबार, पुष २१, २०८० मा प्रकाशित
    Advertisement

    आईसीसीले यही वर्ष जुन १ देखि जुन २९ सम्म वेस्ट इन्डिज र अमेरिकामा हुने टी (२० विश्वकपको तालिका सार्वजनिक गरेको छ । यस अनुसार भारत र पाकिस्तानका टोलीहरू जुन ९ मा न्युयोर्कमा लिग खेलका क्रममा आमनेसामने हुनेछन् ।

    यस प्रतियोगितामा भारतको यात्रा जुन ५ मा न्युयोर्कबाट सुरु हुनेछ । भारतका सबै लिग खेलहरू अमेरिकामा खेलिनेछन्। जसमध्ये तीन खेल न्युयोर्क र एक खेल फ्लोरिडामा हुनेछ । लिग खेलहरूमा भारतले जुन १२ मा अमेरिकाको न्युयोर्कमा र जुन १५ मा क्यानडाको फ्लोरिडामा सामना गर्नेछ।

    यस प्रतियोगितामा जुन १ देखि १८ सम्म चरणका खेलहरू र सुपर ८ चरणका खेलहरू जुन १९ देखि २४ सम्म खेलाइनेछन् । प्रतियोगिताको फाइनल जुन २९ मा बार्बाडोसमा हुनेछ ।

    पहिलो सेमिफाइनल जुन २६ मा गुयानामा र दोस्रो सेमिफाइनल जुन २७ मा ट्रिनिडाडमा हुनेछ । आईसीसीले जारी गरेको कार्यक्रम अनुसार यस प्रतियोगितामा सहभागी कूल २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

    चार समूहमा २० टोली
    समूह ‘ए’ मा भारत र पाकिस्तानसहित अन्य तीन टोली रहेका छन् । यो समूहमा आयरल्यान्ड, आयोजक अमेरिका र क्यानडाका टोली पनि छन् । समूह ‘बी’ मा इंग्ल्याण्ड र अस्ट्रेलियासँगै नामिबिया, स्कटल्याण्ड र ओमान परेका छन् ।

    समूह ‘सी’ मा न्युजिल्यान्ड, आयोजक वेस्ट इन्डिज, अफगानिस्तान, युगाण्डा र पपुवा न्युगिनी रहेका छन् । समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्याण्ड र नेपाल रहेका छन् ।

    सन् २०२२ को अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा भएको टी–२० विश्वकपमा पाकिस्तानलाई हराउँदै इंग्ल्याण्ड च्याम्पियन बनेको थियो ।

    शनिबार, पुष २१, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.