• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पेनाल्टी नपाउँदा रोकियो युनाइटेड, चम्किए बेल

  •  संवाददाता
  • सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
    Advertisement

    म्यान्चेस्टर युनाइटेड चेल्सीसँग गोलरहित बराबरीमा रोकिएसँगै प्रिमियर लिगको उपाधि दौडमा चिरप्रतिद्वन्द्वी म्यान्चेस्टर सिटीसँग झन् पछि परेको छ । ओले गनर सोल्क्सायरको टोली दोस्रो स्थानमा रहे पनि सिटीभन्दा १२ अंकले पछि परेको हो । चेल्सी भने पाँचौ स्थानमा रहेको छ ।
    पछिल्लो २० लिग खेलमा एकमात्र पराजित बनेको युनाइटेडले पहिलो हाफमा पेनाल्टीबाट गोल गर्ने अवसर पाएको थियो । क्यालम हडसन ओडोईले ह्यान्डबल गरेको भन्दै युनाइटेडले पेनाल्टी अपिल गरे पनि त्यसलाई रेफ्री स्टुअर्ट एटवेलले रद्द गरेका थिए ।
    आइतबार भएका अन्य खेलमा आर्सनलले लेस्टर सिटीलाई ३–१ गोलले हरायो । खेलमा युरी टेलिमेन्सले लेस्टरलाई खेलको छैटौँ मिनेटमा नै अग्रता दिलाएका थिए ।
    तर, ३९ औँ मिनेटमा डेभिड लुइजले गोल गर्दै खेल बराबरी गरे । पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीबाट गोल गर्दै अलेक्सान्डर लाकाजेटले आर्सनललाई अग्रता दिलाए ।

    दोस्रो हाफको सुरुवातमा नै निकोलास पेपेले गोल गर्दै आर्सनलको जीत सुनिश्चित गरे । जीतपछि आर्सनल लिगको १० औँ स्थानमा उक्लिएको छ । लेस्टर लिगको तेस्रो स्थानमा कायम छ ।
    उता, गेराथ बेलको दुई गोलको मद्दतले टोटनह्याम हटस्पर्सले बर्नलीलाई ४–० गोलले पराजित गर्यो । पछिल्ला ६ मध्ये ५ लिग खेल हारेको टोटनहमलाई बेलले खेलको दोस्रो मिनेटमा नै अग्रता दिलाइका थिए । त्यसपछि उनले ह्यारी केनका लागि गोलको अवसर सिर्जना गरे ।

    ३१ औँ मिनेटमा लुकास मोउराले गोल गर्दै स्पर्सको अग्रता फराकिलो बनाए भने दोस्रो हाफमा बेलले गोल गर्दै स्पर्सलाई शानदार जीत दिलाए । जीतपछि स्पर्स लिगको आठौँ स्थानमा उक्लिएको छ ।

    त्यस्तै, साबिक विजेता लिभरपुलले सेफिल्ड युनाइटेडलाई २–० गोलले हरायो । लिभरपुलको जीतमा २० वर्षीय कर्टिस जोन्स तथा किन ब्रायनले आत्मघाती गोल गरे । शीर्ष लिगमा लिभरपुलको यो ७ हजारौँ गोल थियो ।

    छैटौँ स्थानमा रहेको लिभरपुलको ४३ अंक रहेको छ ।

    सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
    विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.